
बिदेशीका युवाहरुको मन-मनको गीत “खाडी “
३ चैत्र २०७५, आईतवार १४:३६
नेपालबाट दैनिक रुपमा हजारौको संख्यामा कामको खोजीमा नेपाली युवाहरु बिदेशीने गरेका छन । यसरी बिदेशीका युवाहरुको समस्याहरुलाई समेटेर बजारमा एउटा निकै नै मार्मिक गीत आएको छ “खाडी” । देशमा नै केहि गर्ने अवस्था नभएको कारण साहुबाट ऋण काढेर बिदेशीएको युवाले बिदेशमा झन दुख पाएको विषयमा बनेको उक्त गीतको लेखक सन्दीप बिस्टले लेख्नु भएको हो ।
यस गीतको म्युजिक भिडियो निर्देशक सुरज दाहाल हुनुहुन्छ भने क्यामेरा, भिडियो सम्पादनमा सुमन तामाङ्गले गर्नु भएको हो । उक्त गीत हेटौंडाको नेटीभ स्टुडियोमा भएको हो । रेडियो नेपाल मार्फत आफ्नो छुट्टै पहिचान बनाउन सफल सारदा गिरिले आमाको भूमिका अत्यन्तै मार्मिक ढंगबाट निभाउनु भएको छ ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
भारतीय चर्चित अभिनेता तथा निर्देशक सतीश कौशिकले ६६ वर्षको उमेरमा अन्तिम् सास लिएका छन्। समकालिन मित्र तथा कलाकार अनुपम खेरले
इटहरी : २ दशकदेखि मोफसलमा रहेर हाँस्यब्यङ्ग गीत सिर्जना गर्न खप्पिस बोकेदारीको पहिचान बनाएका हाँस्यकलाकार तथा गायक श्रीकृष्ण लुइँटेलले “काका
बलिउड सिनेमाका ५ तारे समिक्षक तरन आदर्शले आफ्नो आधिकारीक फेसबुक अकाउन्टबाट यहि साता एउटा पोष्ट सार्वजनिक गरे जुन पोष्टमा नवपुस्ताका
चर्चित भारतीय गायक केके-KK अर्थात कृष्ण कुमार कुन्नथको निधन भएको छ । उनी कोलकातामा साङ्गीतिक कन्सर्टमा भाग लिन गएका थिए