
उच्च रक्तचापमा केरा सेवन फलदायी
८ चैत्र २०७५, शुक्रबार १५:२९
केरा एउटा यस्तो फल हो, जुन केवल खानमा मात्र स्वादिष्ट नभइ सस्तो र स्वास्थ्यको लागि पनि फाइदाजनक छ । एक अनुसन्धानले आफ्नो डाइटमा केराको सेवन गर्दा उच्च रक्तचाप अथवा हाइपरटेनसका बिरामीका लागि फाइदा पुग्ने देखाएको छ ।
विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) का अनुसार सन् २०१६ मा विश्वभरी करिब १ करोड ८० लाख मानिसको मृत्युको कारण कार्डियोभास्कुलर (र्हदयसम्बन्धी’ रोगको कारण भएको थियो ।
उच्च रक्तचाप र मुटुसँग जोडिएका विरामीको लागि असन्तुलित खाना र खराब जीवशैली जिम्मेवार रहने गर्दछ । केरामा सोडियम कम हुन्छ ।
उच्च रक्तचापमा फाइदाः
केरा र फाइबर र एन्टिअक्सिडेन्टको एक राम्रो श्रोत हो । यसको अलवा विशेषज्ञाहरु हाइपरटेन्सन अथवा उच्च रक्तचापका बिरामीका लागि केरा खान सल्लाह दिन्छन् ।
यसको अलवा केरामा सोडियमको मात्रा पनि कम हुन्छ ।, किनकि उच्च रक्तचापमा बिरामीका लागि सोडियम नलिन सुझाइन्छ । केरामा हुने पोटासियमले सोडियमको प्रभावलाई कम गर्र्दै विशाबको माध्यमबाट अतिरिक्त सोडियम बाहिर निकाल्न मद्दत गर्छ
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौँ- सरकारले भारतमा कोभिड-१९ संक्रमणदर बढेकाले रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी संवेदनशील बनी जिम्मेवारी भूमिका निर्वाह गर्न आग्रह गरेको छ
काठमाडौँ – विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयसस काठमाडौँ आइपुगेका छन् । बिहीबार दिउँसो डा. टेड्रोस अधानोम
काठमाडौं । नेपालमा झन्डै ३० लाख जनसंख्यामा कुनै न कुनै रूपको मिर्गौलाको समस्या रहेको तथ्यांक छ । स्वास्थ्य तथा जनसंख्या
टाइफाइड रोगबाट बचाउन यहि चैत्र २५ गतेदेखि बैशाख १८ गतेसम्म १५ महिना देखि १५ वर्षमुनिका सबै बालबालिकाका लागि खोप अभियान