
दिल्ली ५ विकेटले पराजीत, सन्दिप आजपनि खाली हात भएनन
२२ चैत्र २०७५, शुक्रबार ००:१८
औसत खेल पस्किएको दिल्ली क्यापिटल्स तथा सनराईजर्स हैदरावादबिचको खेल भर्खरै सक्किएको छ । जसमा दिल्ली ५ विकेटले पराजीत भयो । पहिलो ओभर बलिङ गर्न आएका सन्दिप लामिछाने आजपनि विकेट विहिन हुनुपरेन, व्यक्तिगत अन्तिम् ओभरको अन्तिम् बलमा ११ बलमा १० रन बनाएर खेलीरहेका दीपक हुड्डालाई बाउण्ड्रिमा रबाडाद्वारा क्याच आउट गराएका हुन् ।
दिल्ली क्यापिटल्सले राखेको १३० रनको लक्ष्य पछ्याउन आएको सनराईजर्स हैदरावादको ओपनिङ जति आकर्षक रह्यो त्यति खेलको मध्यम भाग सुखद रहन सकेन । IPL ईतिहासका सर्वाधिक लोकप्रिय तथा रन मेकर डेभीड वार्नरको जादू आज चल्न सकेन । १८ बल खेलेर १० रनको व्यक्तिगत स्कोरमा दिल्लि क्यापिटल्सका राहुल तेवटीयाले LPW आउट गरेका थिए । त्यस्तै सनराईजर्स हैदरावादका लयमा रहेका ओपनर बेयरस्ट्वले २८ बलमा ४८ रन सर्वाधिक बनाउन सके ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाण्डौ । काठमाण्डौमा गत आइतबार सम्पन्न भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड २०२३’को छैठौं संस्करणमा वरिष्ठ कलाकार हरिवंश आचार्य, विशिष्ट संगीतकार
‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज २०२३ का लागि विभिन्न दस विधामा ७० वटा वृत्तचित्र मनोनयन भएका छन् । देशैभरबाट
सोलुखुम्बु — नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सोलुखुम्बुमा ध्यान केन्द्र र गुम्बाको शिलान्यास गर्नुभएको छ। बुद्ध जयन्तीका अवसरमा राजदूत
जारी फिल्म सुखद रुपमा चलिरहेको छ । हिजो छोरीको स्कुल जानु पर्ने थियो ब्यस्तताले जान पाईन । नानीको आमालाई छोरीसँग