Lifestyle Portal
  •   १७ असार २०७९, शुक्रबार

दिल्ली ५ विकेटले पराजीत, सन्दिप आजपनि खाली हात भएनन

२२ चैत्र २०७५, शुक्रबार ००:१८

औसत खेल पस्किएको दिल्ली क्यापिटल्स तथा सनराईजर्स हैदरावादबिचको खेल भर्खरै सक्किएको छ । जसमा दिल्ली ५ विकेटले पराजीत भयो । पहिलो ओभर बलिङ गर्न आएका सन्दिप लामिछाने आजपनि विकेट विहिन हुनुपरेन, व्यक्तिगत अन्तिम् ओभरको अन्तिम् बलमा ११ बलमा १० रन बनाएर खेलीरहेका दीपक हुड्डालाई बाउण्ड्रिमा रबाडाद्वारा क्याच आउट गराएका हुन् ।

दिल्ली क्यापिटल्सले राखेको १३० रनको लक्ष्य पछ्याउन आएको सनराईजर्स हैदरावादको ओपनिङ  जति आकर्षक रह्यो त्यति खेलको मध्यम भाग सुखद रहन सकेन । IPL ईतिहासका सर्वाधिक लोकप्रिय तथा रन मेकर डेभीड वार्नरको जादू आज चल्न सकेन । १८ बल खेलेर १० रनको व्यक्तिगत स्कोरमा दिल्लि क्यापिटल्सका राहुल तेवटीयाले LPW आउट गरेका थिए । त्यस्तै सनराईजर्स हैदरावादका लयमा रहेका ओपनर बेयरस्ट्वले २८ बलमा ४८ रन सर्वाधिक बनाउन सके ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

लोकप्रिय पोखरेली सांगीतिक ब्यान्ड ‘कन्दरा’ र ‘नेपग्याज्म लाइभ इभेन्ट’ (एनएलई) कम्पनीबीच व्यवयसायिक सम्झौता भएको छ । २०७९ असार ७ गते

भारतका माननीय रेल मन्त्री र माननीय पर्यटन मन्त्रीले आज संयुक्तरुपमा दिल्ली रेल्वे स्टेसनमा हरियो झण्डा देखाई भारत र नेपाल जोड्ने

भारतीय सांस्कृतिक सम्बन्ध परिषद्का अध्यक्ष डा. विनय सहस्रबुद्धेले यही मिति २०७९ जेठ ३१ देखि असार २ गते सम्म काठमाडौं भ्रमणका

भारत सरकारको अनुदान सहयोगमा निर्माण भएको श्रीफौद सिंह जनता मावि, लालबन्दी नगरपालिका–१७, रानीगञ्ज, सर्लाही जिल्लाको दुईतले भवनको उद्घाटन सम्पन्न भएको