Lifestyle Portal
  •   २७ बैशाख २०७८, सोमबार

दिपकराज गिरीले फिल्म ‘छ माया छपक्कै’ निर्माण गर्ने , को को हुन्छन् त कलाकार ?

२६ चैत्र २०७५, मंगलवार १२:०२

चलचित्र छक्का पन्जा ३ बाट निकै चर्चामा आएका अभिनेता दिपकराज गिरीले फेरी अर्को चलचित्र निर्माण गर्ने भएका छन् । उक्त चलचित्र अभिनेता दिपकराज गिरी र रोहित अधिकारीको संयुक्त टिमले निर्माण गर्ने बताइएको छ । यस चलचित्रको नाम पनि फाइनल भइसकेको बताइएको छ ।उक्त चलचित्रको नाम ‘छ माया छपक्कै’राखिएको छ । यस चलचित्र पनि कमेडी कथामा निर्माण गरिनेछ ।

यस चलचित्रको निर्माणमा आमा सरस्वती मुभिजले नै निरन्तरता दिने बतायएको छ । यस चलचित्रलाई निर्देशक दिपेन्द्र लामाले निर्देशन गर्नेछन् भने छायांकन वैशाखदेखि हुने बताइएको छ ।यस चलचित्रमा दिपकराज गिरी र केदार घिमिरले अभिनिय गर्ने पक्का भएको छ । एक मात्र नायिका राखिने भनिएको यस चलचित्रमा नायिका भने टुङ्गो लागि सकेको छैन ।

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

काठमाडौं । कलाकार दीपकराज गिरीले अबदेखि सामाजिक सञ्जालमा सकारात्मक कुरामात्रै पोष्ट गर्ने बताएका छन्। कोरोना महामारी तिव्र बनिरहेका बेला नकरात्मक

ट्वीटरले बलिउड अभिनेत्री कंगना रनावतको ट्वीटर एकाउण्ट ‘सस्पेण्ड’ गरेको छ । उसले अभिनेत्रीले यो प्लेटफर्मको नियम उल्लंघन गरेको बताएको छ

काठमाडौं अमेरिकामा रहेको अभिनेत्री प्रियंका चोपडा र उनका पति निक जोनसले हालै कोभिड १९ फन्डरेजरको सुरुवात गर्दै विश्वभरका मानिससँग भारतका

काठमाडौं । कोरोनाको महामारीसँगै फैलिएको ‘सूचनाको महामारी’ बाट आफू जोगिउँ, अरुलाई जोगाउँ भन्दै कलाकार मनोज गजुरेलले सामाजिक सन्जालमा सेयर गरेको