
दिपकराज गिरीले फिल्म ‘छ माया छपक्कै’ निर्माण गर्ने , को को हुन्छन् त कलाकार ?
२६ चैत्र २०७५, मंगलवार १२:०२
चलचित्र छक्का पन्जा ३ बाट निकै चर्चामा आएका अभिनेता दिपकराज गिरीले फेरी अर्को चलचित्र निर्माण गर्ने भएका छन् । उक्त चलचित्र अभिनेता दिपकराज गिरी र रोहित अधिकारीको संयुक्त टिमले निर्माण गर्ने बताइएको छ । यस चलचित्रको नाम पनि फाइनल भइसकेको बताइएको छ ।उक्त चलचित्रको नाम ‘छ माया छपक्कै’राखिएको छ । यस चलचित्र पनि कमेडी कथामा निर्माण गरिनेछ ।
यस चलचित्रको निर्माणमा आमा सरस्वती मुभिजले नै निरन्तरता दिने बतायएको छ । यस चलचित्रलाई निर्देशक दिपेन्द्र लामाले निर्देशन गर्नेछन् भने छायांकन वैशाखदेखि हुने बताइएको छ ।यस चलचित्रमा दिपकराज गिरी र केदार घिमिरले अभिनिय गर्ने पक्का भएको छ । एक मात्र नायिका राखिने भनिएको यस चलचित्रमा नायिका भने टुङ्गो लागि सकेको छैन ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
भारतीय चर्चित अभिनेता तथा निर्देशक सतीश कौशिकले ६६ वर्षको उमेरमा अन्तिम् सास लिएका छन्। समकालिन मित्र तथा कलाकार अनुपम खेरले
इटहरी : २ दशकदेखि मोफसलमा रहेर हाँस्यब्यङ्ग गीत सिर्जना गर्न खप्पिस बोकेदारीको पहिचान बनाएका हाँस्यकलाकार तथा गायक श्रीकृष्ण लुइँटेलले “काका
बलिउड सिनेमाका ५ तारे समिक्षक तरन आदर्शले आफ्नो आधिकारीक फेसबुक अकाउन्टबाट यहि साता एउटा पोष्ट सार्वजनिक गरे जुन पोष्टमा नवपुस्ताका
चर्चित भारतीय गायक केके-KK अर्थात कृष्ण कुमार कुन्नथको निधन भएको छ । उनी कोलकातामा साङ्गीतिक कन्सर्टमा भाग लिन गएका थिए