Lifestyle Portal
  •   १४ चैत्र २०७९, मंगलवार

युट्युबमा गीत ‘गंगनम स्टाइल’को रेकर्ड ताडियो

२६ चैत्र २०७५, मंगलवार १५:३३


दक्षिण कोरियाली पप ब्याण्ड ब्याक पिंकको एउटा गीत ‘किल दिस लभ’ बोलको गीतले युट्युबमा ‘गंगनम स्टाइल’ बोलको गीतको रेकर्ड तोडेको छ ।

उक्त गीतले युट्युबमा साढे दुई दिनमै १० करोडभन्दा बढी भ्यूज बटुल्दै गंगनम स्टाइल बोलको गीतको रेकर्ड तोडेको हो ।पपस्टार साईको कीर्तिमान गीत गंगनम स्टाइलको रेकर्ड तोड्नका लागि यो गीतले केवल २ दिन १४ घण्टा मात्र लियो ।

युट्युबमा अपलोड भएको २४ घण्टामै यो गीत युट्युबमा ५ करोड ६७ लाख पटक हेरिएको थियो । जसले एक दिनमा सबैभन्दा धेरै हेरिएको एरियाना ग्रान्डेको गीत थ्यांक्यूको रेकर्ड पनि तोडेको छ ।

यी हुन् २४ घण्टामै युट्युबमा सबैभन्दा धेरै हेरिएका गीत

· ब्लाक पिंकको किल दिस लभ स् ५ करोड ६७ लाख पटक

· एरियाना ग्रान्डेको थ्याक्यू स् ५ करोड ५४ लाख पटक

· बिटिएसको आइडल स् ४ करोड ५९ लाख पटक

· टेलर स्विफ्टको लुक ह्वाट यू मेड टू मी स् ४ करोड ३२ लाख पटक

· एमिनेमको किल शट स् ३ करोड ८१ लाख पटक

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

भारतीय चर्चित अभिनेता तथा निर्देशक सतीश कौशिकले ६६ वर्षको उमेरमा अन्तिम् सास लिएका छन्। समकालिन मित्र तथा कलाकार अनुपम खेरले

इटहरी : २ दशकदेखि मोफसलमा रहेर हाँस्यब्यङ्ग गीत सिर्जना गर्न खप्पिस बोकेदारीको पहिचान बनाएका हाँस्यकलाकार तथा गायक श्रीकृष्ण लुइँटेलले “काका

बलिउड सिनेमाका ५ तारे समिक्षक तरन आदर्शले आफ्नो आधिकारीक फेसबुक अकाउन्टबाट यहि साता एउटा पोष्ट सार्वजनिक गरे जुन पोष्टमा नवपुस्ताका

चर्चित भारतीय गायक केके-KK अर्थात कृष्ण कुमार कुन्नथको निधन भएको छ । उनी कोलकातामा साङ्गीतिक कन्सर्टमा भाग लिन गएका थिए