Lifestyle Portal
  •   १४ मंसिर २०७८, मंगलवार

टिकटकमा भाईरल जुम्ल्याहा दिदी-बहिनी “प्रिन्सी, प्रिज्मा”को एउटै घरमा विवाह !

२६ चैत्र २०७५, मंगलवार १७:५०

टिकटक बाट चर्चामा आएकी जुम्ल्याहा दिदिबहिनी प्रिज्मा र प्रिन्सी खतिवडा गायक प्रमोद खरेलको “झुमा झुमा” गीतको म्युजिक भिडियोमा दुलही बनेकी छिन् । टिकटक बाट सर्वाधिक चर्चामा आएका जुम्ल्याहा दिदिबहिनी पहिलोपटक सञ्चारकर्मी शिशिर भण्डारीको “हाम्रो माया जिन्दावाद” गीतबाट मोडलिङमा डेव्यु गरेका हुन् ।

यो गीतको म्युजिक भिडियोमा प्रिज्मा र प्रिन्सीलाई दुलहीको भुमिकामा देखेपनि दुलाहा को हुन् भनेर थाहा पाउन म्युजिक भिडियो नै कुर्नु पर्ने बताएका छन् । गीत नयाँ बर्षको अवसर पारेर सार्वजनिक गरिने गायक खरेलले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

बलिउडका सुप्रसिद्ध कलाकार अनुपम खेर नेपाल आएका छन् । सुरज बड्जात्याको निमार्ण र निर्देशन रहने चलचित्र ‘उचाइ’को छायांकनका लागि उनी

काठमाण्डौ । ताप्लेजुङका भरतमणि पौडेलले ‘कमेडी च्याम्पियन सिजन २’ को बिजेताको उपाधी जितेका छन् । उनले उपहारमा डाट्सन (Datson)को कार

ताप्लेजुङ । कमेडी च्याम्पियन सिजन २ मा उत्कृष्ट तीनभित्र पर्न सफल भरतमणि पौडेललाई गृहजिल्ला ताप्लेजुङमा मंगलबार स्वागत गरिएको छ ।

काठमाण्डौ । बलिउड अभिनेता अमिताभ बच्चन नेपाल आउने भएका छन् । सिनेमा छायाँकनका लागि उनी नेपाल आउन लागेका हुन् ।