Lifestyle Portal
  •   १२ मंसिर २०७९, सोमबार

पारिजातका ३० वटा पढ्नैपर्ने रचनाहरु

५ बैशाख २०७६, बिहीबार २१:२३

लोकप्रिय

अपराजिता पारिजातको २६ औँ स्मृति दिवस मा हामी वहाँका ३० वटा पढ्नैपर्ने रचनाहरुको सूचि लिएर आएका छौं । यि पुस्तकहरु फोनिक्स बुक्सले बजारमा लिएर आएको छ ।

मैले नजन्माएको छोरोू पारिजातका सम्पूर्ण कथाहरुमध्येबाट छानिएका कथाहरुको संग्रह हो । उनका ‘आदिम देश ‘, ‘ सडक र प्रतिभा ‘, ‘ साल्गीको बलात्कृत आँशु’ र ‘बधशाला जाँदा आउँदाु कथासंग्रहहरुबाट कथाहरु छानिएको छ । यसले पाठकहरुलाई सुलभता प्रदान गर्नेछ साथै यसप्रतिका तपाईंका अपेक्षाहरुलाई आगामी संस्करणमा पारिजातका लेखहरु हामी लाइभमाण्डुमा समावेश गर्दै जानेछौं । तपसिल बमोजिमका तीसवटा कथाहरु हामीले पारिजातको पढ्नैपर्ने रचनाका रुपमा उल्लेख गरेका छौं, यस वर्ष यी कथाहरु पढेर पारिजात दिदीलाई अझ नजिकबाट जान्ने प्रयास गर्नुहोला है ।

तपसिलस्

मैले नजन्माएको छोरो
आदिम देश
तिउरीको फूल, पायरियाको गन्ध
बीसौं शताब्दी एउटा गल्लीमा
अप्ठ्यारो र अभ्यस्त मान्छे
सधैं बित्नुपर्ने हामी
सडक र प्रतिभा
वर्कशपभित्र
सन्त्रास
अन्तर्विरोध
नयाँ मान्छे
सिटी हलको बूढा ज्यामीसँग
यस ठाउँमा।।।
देवल
घाम ताप्दा
बूढा बा
साल्गीको बलात्कृत आँशु
पैसाको रंग
यसरी एउटा नाउँ काटिन्छ
नैकापे सर्किनी
सम्बन्ध
एउटा गाउँमा
प्रतिकूलता
बधशाला जाँदा आउँदा
एउटा जून पानीभित्र
शकुन्तलाको चिन्तन
शोध
साँझ, उदास घरको पिंढीमा
नाटकको चौथो चरण
सइसको चिट्ठी

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौ – काठमाडौ क्षेत्र नम्बर १ का घण्टिबहाक उम्मेदवार पुकार बमलाइ भोट माग्न चलचित्र निर्देशक प्रदिप भट्टराई र निर्माता रविन्द्र

काठमाडौं – काठमाडौको क्षेत्र नम्बर ६ (ख) मा प्रमेश श्रेष्ठले उम्मेदवारी दिएका छन्। उनी विगत ८ वर्ष देखि वैकल्पिक राजनीतिमा

काठमाडौं– काठमाडौं क्षेत्र नम्बर ६ मा निर्देश सिलवालले उम्मेदवारी दिएका छन्। लामो समय देखि वैकल्पिक राजनीतिमा सक्रिय रहेका सिलवालले स्वतन्त्र

काठमाडौं – विवेकशील साझा पार्टीका युवा नेता समुन्द्र केसीले ललितपुर क्षेत्र नं. ३ (क) मा उम्मेदवारी दिएका छन्। ब्रिटिस कलेज,