Lifestyle Portal
  •   १४ चैत्र २०७९, मंगलवार

पारिजातका ३० वटा पढ्नैपर्ने रचनाहरु

५ बैशाख २०७६, बिहीबार २१:२३


अपराजिता पारिजातको २६ औँ स्मृति दिवस मा हामी वहाँका ३० वटा पढ्नैपर्ने रचनाहरुको सूचि लिएर आएका छौं । यि पुस्तकहरु फोनिक्स बुक्सले बजारमा लिएर आएको छ ।

मैले नजन्माएको छोरोू पारिजातका सम्पूर्ण कथाहरुमध्येबाट छानिएका कथाहरुको संग्रह हो । उनका ‘आदिम देश ‘, ‘ सडक र प्रतिभा ‘, ‘ साल्गीको बलात्कृत आँशु’ र ‘बधशाला जाँदा आउँदाु कथासंग्रहहरुबाट कथाहरु छानिएको छ । यसले पाठकहरुलाई सुलभता प्रदान गर्नेछ साथै यसप्रतिका तपाईंका अपेक्षाहरुलाई आगामी संस्करणमा पारिजातका लेखहरु हामी लाइभमाण्डुमा समावेश गर्दै जानेछौं । तपसिल बमोजिमका तीसवटा कथाहरु हामीले पारिजातको पढ्नैपर्ने रचनाका रुपमा उल्लेख गरेका छौं, यस वर्ष यी कथाहरु पढेर पारिजात दिदीलाई अझ नजिकबाट जान्ने प्रयास गर्नुहोला है ।

तपसिलस्

मैले नजन्माएको छोरो
आदिम देश
तिउरीको फूल, पायरियाको गन्ध
बीसौं शताब्दी एउटा गल्लीमा
अप्ठ्यारो र अभ्यस्त मान्छे
सधैं बित्नुपर्ने हामी
सडक र प्रतिभा
वर्कशपभित्र
सन्त्रास
अन्तर्विरोध
नयाँ मान्छे
सिटी हलको बूढा ज्यामीसँग
यस ठाउँमा।।।
देवल
घाम ताप्दा
बूढा बा
साल्गीको बलात्कृत आँशु
पैसाको रंग
यसरी एउटा नाउँ काटिन्छ
नैकापे सर्किनी
सम्बन्ध
एउटा गाउँमा
प्रतिकूलता
बधशाला जाँदा आउँदा
एउटा जून पानीभित्र
शकुन्तलाको चिन्तन
शोध
साँझ, उदास घरको पिंढीमा
नाटकको चौथो चरण
सइसको चिट्ठी

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज

काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ

मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,

विरगञ्ज, १४ पुस छिमेकी मुलुक भारतमा कोभिड–१९ को संक्रमण फैलन थालेपछि वीरगन्ज नाकामा उच्च सतकर्ता अपनाइएको छ । इनरुवा नाकामा