Lifestyle Portal
  •   २४ जेष्ठ २०८०, बुधबार

महानायक राजेश हमाल र उनकी श्रीमती मधु भट्टराईको पहिलो म्युजिक भिडियो सार्वजनिक

११ बैशाख २०७६, बुधबार १६:३०


पछिल्लो समय महानायक राजेश हमाल एपीवान टेलिभिजनबाट प्रसारण हुने ‘को बन्छ करोडपति’ बाट निकै चर्चामा आइरहेका छन् । उनले अहिले को बन्छ करोडपति’ शो सञ्चालन गरिरहदा बचेको समयमा महानायक राजेश हमालले सामाजिक सेवामा पनि लागेका छन् ।यसैक्रममा महानायक राजेश हमालको एक म्युजिक भिडियो सार्वजनिक भएको छ ।

महानायक राजेश हमाल र उनकी श्रीमती मधु भट्टराई फिचर रहेको जिन्दगि भिडियो सार्वजनिक भएको हो । यो भिडियो राजेश हमाल र मधु भट्टराईको पहिलो म्युजिक भिडियो हो । सुनिल सिंह ठकुरीको स्वर रहेको यस भिडियोमा राजेश र मधु निकै रोमान्टिक देखिएका छन् । यस गीतमा सुनिल सिंह ठकुरीकै संगीत र हिरादेवी श्रेष्ठको शब्द रहेको छ । यस भिडियोलाई उत्सव दाहालले खिचेका हुन् भने निर्देशन दशरथ सुनारले गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ। भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड्स – 6th Captivating Creation Awards’को छैठौं संस्करण आगामी जेठ २१ गते काठमाडौंको लाजिम्पाटस्थित र्‍याडिसन

काठमाडौँ। बहुपति प्रथामा आधारित चलचित्र ‘टुल्की’ ले प्रचार प्रसार सुरु गरेको छ। आगामी जेठ १२ गतेदेखि देशभर प्रदर्शन हुने चलचित्रको

चैत, काठमाडौँ । लोक तथा दोहोरी गीत गायनमा रुचि राख्नेहरुलाई लक्षित गर्दै सुरु हुन लागेको रियालिटी शो ‘दोहोरी आइडल’को अडिसन

भारतीय चर्चित अभिनेता तथा निर्देशक सतीश कौशिकले ६६ वर्षको उमेरमा अन्तिम् सास लिएका छन्। समकालिन मित्र तथा कलाकार अनुपम खेरले