Lifestyle Portal
  •   २२ मंसिर २०७९, बिहीबार

महानायक राजेश हमाल र उनकी श्रीमती मधु भट्टराईको पहिलो म्युजिक भिडियो सार्वजनिक

११ बैशाख २०७६, बुधबार १६:३०

लोकप्रिय

पछिल्लो समय महानायक राजेश हमाल एपीवान टेलिभिजनबाट प्रसारण हुने ‘को बन्छ करोडपति’ बाट निकै चर्चामा आइरहेका छन् । उनले अहिले को बन्छ करोडपति’ शो सञ्चालन गरिरहदा बचेको समयमा महानायक राजेश हमालले सामाजिक सेवामा पनि लागेका छन् ।यसैक्रममा महानायक राजेश हमालको एक म्युजिक भिडियो सार्वजनिक भएको छ ।

महानायक राजेश हमाल र उनकी श्रीमती मधु भट्टराई फिचर रहेको जिन्दगि भिडियो सार्वजनिक भएको हो । यो भिडियो राजेश हमाल र मधु भट्टराईको पहिलो म्युजिक भिडियो हो । सुनिल सिंह ठकुरीको स्वर रहेको यस भिडियोमा राजेश र मधु निकै रोमान्टिक देखिएका छन् । यस गीतमा सुनिल सिंह ठकुरीकै संगीत र हिरादेवी श्रेष्ठको शब्द रहेको छ । यस भिडियोलाई उत्सव दाहालले खिचेका हुन् भने निर्देशन दशरथ सुनारले गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

बलिउड सिनेमाका ५ तारे समिक्षक तरन आदर्शले आफ्नो आधिकारीक फेसबुक अकाउन्टबाट यहि साता एउटा पोष्ट सार्वजनिक गरे जुन पोष्टमा नवपुस्ताका

चर्चित भारतीय गायक केके-KK अर्थात कृष्ण कुमार कुन्नथको निधन भएको छ । उनी कोलकातामा साङ्गीतिक कन्सर्टमा भाग लिन गएका थिए

काठमाडौँ । चर्चित गायक प्रमोद खरेलको आवाजमा नयाँ गीत ‘चुपचाप मन पराए’ रिलिज भएको छ।प्रमोद भट्टराई ‘प्रतीक’को शब्द रचना रहेको

मोरङ जिल्ला विराटनगर महानगरपालिकाका नगर प्रमुख भीम पराजुली र काठमाडौंस्थित भारतीय राजदूतावासका द्वितीय सचिव प्रशान्तकुमार सोनाले आज शिक्षा–संस्कृति क्षेत्रमा भारत