Lifestyle Portal
  •   १० माघ २०७८, सोमबार

राजेश हमालसँग ‘को बन्छ करोडपति’ खेल्न आए आयुष्मान र प्रियंका (भिडियो

१२ बैशाख २०७६, बिहीबार १८:००

नायिका प्रियंका कार्की र आयुष्मान जोशीको यतिबेला जताततै चर्चा छ । यो प्रेम जोडी कहिले नयाँ म्यूजिक भिडियो त कहिले आफूले गरेका सामाजिक कार्यका कारण चर्चामा आइरहेको हुन्छ ।

अहिले यो जोडी राजेश हमालसँग को बन्छ करोडपति खेल्न पुगेको छ । यो हप्ता हामीले को बन्छ करोडपति को हट सिटमा आयुष्मान र प्रियंकालाई देख्न सक्छौँ । आयुष्मान र प्रियंकाले जति रकम जित्छन् त्यो रकम राम्रो कामको लागि नै सदुपयोग हुनेछ । आयुष्मान र प्रियंकाले राजेश हमालसँग निकै मस्ती समेत गरेको आउँदो एपिसोडमा देख्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

लोकप्रिय स्ट्याण्डअप कमेडी (Stand-UP) समूह नेपग्याजम (Nep-Gasm) ले मूर्दन्य हास्य कलाकार मनोज गजुरेललाई आफ्नो स्टेजमार्फत अतिथी प्रस्तोताको रुपमा सार्वजनिक गरेको

विगत ५ वर्षदेखि नेपाली स्ट्याण्डअप कमेडीमा निरन्तरता दिंदै आएको NepGasm Comedy ले पछिल्लो समय हास्य विधामा फरक प्रयोग गर्दै आएको छ

बलिउडका सुप्रसिद्ध कलाकार अनुपम खेर नेपाल आएका छन् । सुरज बड्जात्याको निमार्ण र निर्देशन रहने चलचित्र ‘उचाइ’को छायांकनका लागि उनी

काठमाण्डौ । ताप्लेजुङका भरतमणि पौडेलले ‘कमेडी च्याम्पियन सिजन २’ को बिजेताको उपाधी जितेका छन् । उनले उपहारमा डाट्सन (Datson)को कार