Lifestyle Portal
  •   २३ जेष्ठ २०८०, मंगलवार

‘जात्रै जात्रा’ को ट्रेलर सार्वजनिक

१३ बैशाख २०७६, शुक्रबार २०:००


नेपाली कथानक चलचित्र ‘जात्रै जात्रा’को ट्रेलर सुक्रवार सार्वजनिक भएको छ । सुपर हिट फिल्म जात्राको सिक्वेलका रुपमा आएको ‘जात्रै जात्रा’ जेठ ३ गतेबाट दर्शकहरुले हेर्न पाउने छ । उक्त चलचित्रको ट्रेलरमा विपिन कार्की, वर्षा राउत, दयाहागं राई, रविन्द्र सिंह बानिया, रविन्द्र झा लगायतका कलाकारहरु फिचराइज छन् । जात्रामा करोडौँ रुपैयाँ भेटेका ति चर्चित पात्रहरुले जात्रै जात्रामा भने सुन भेटेपछि त्यसको सेरोफेरोमा घुमेको कथा निकै रोमाञ्चक देखिन्छ ।

चलचित्रमा रविन्द्र सिंह बानियाँ,विपिन कार्की,बर्षा राउत,रबिन्द्र झा, प्रकाश घिमिरेलगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ । सिङ्गे लामा र यादव पौडेल निर्माता रहेको चलचित्रको कार्यकारी निर्माता रविन्द्र सिंह बानिया हुन् । जात्रा र शत्रु गतेको निर्देशन गरेर वाहवाही पाएका प्रदिप भट्राईले निर्देशन गरेको चलचित्रमा शिवराम श्रेष्ठको सिनेमोटोग्राफी रहेको छ ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ। भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड्स – 6th Captivating Creation Awards’को छैठौं संस्करण आगामी जेठ २१ गते काठमाडौंको लाजिम्पाटस्थित र्‍याडिसन

काठमाडौँ। बहुपति प्रथामा आधारित चलचित्र ‘टुल्की’ ले प्रचार प्रसार सुरु गरेको छ। आगामी जेठ १२ गतेदेखि देशभर प्रदर्शन हुने चलचित्रको

चैत, काठमाडौँ । लोक तथा दोहोरी गीत गायनमा रुचि राख्नेहरुलाई लक्षित गर्दै सुरु हुन लागेको रियालिटी शो ‘दोहोरी आइडल’को अडिसन

भारतीय चर्चित अभिनेता तथा निर्देशक सतीश कौशिकले ६६ वर्षको उमेरमा अन्तिम् सास लिएका छन्। समकालिन मित्र तथा कलाकार अनुपम खेरले