Lifestyle Portal
  •   १० असार २०७८, बिहीबार

‘जात्रै जात्रा’ को ट्रेलर सार्वजनिक

१३ बैशाख २०७६, शुक्रबार २०:००

नेपाली कथानक चलचित्र ‘जात्रै जात्रा’को ट्रेलर सुक्रवार सार्वजनिक भएको छ । सुपर हिट फिल्म जात्राको सिक्वेलका रुपमा आएको ‘जात्रै जात्रा’ जेठ ३ गतेबाट दर्शकहरुले हेर्न पाउने छ । उक्त चलचित्रको ट्रेलरमा विपिन कार्की, वर्षा राउत, दयाहागं राई, रविन्द्र सिंह बानिया, रविन्द्र झा लगायतका कलाकारहरु फिचराइज छन् । जात्रामा करोडौँ रुपैयाँ भेटेका ति चर्चित पात्रहरुले जात्रै जात्रामा भने सुन भेटेपछि त्यसको सेरोफेरोमा घुमेको कथा निकै रोमाञ्चक देखिन्छ ।

चलचित्रमा रविन्द्र सिंह बानियाँ,विपिन कार्की,बर्षा राउत,रबिन्द्र झा, प्रकाश घिमिरेलगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ । सिङ्गे लामा र यादव पौडेल निर्माता रहेको चलचित्रको कार्यकारी निर्माता रविन्द्र सिंह बानिया हुन् । जात्रा र शत्रु गतेको निर्देशन गरेर वाहवाही पाएका प्रदिप भट्राईले निर्देशन गरेको चलचित्रमा शिवराम श्रेष्ठको सिनेमोटोग्राफी रहेको छ ।

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

:: सन्ध्या भट्टराई :: “संसार चुम्ने मेरो चाहना ! संसार चूम्ने मेरो चाहना! छोरी मान्छे होस त गार्हो पर्छ भन्ने

काठमाडौं : पछिल्लो राजनीतिक घटनाक्रम, राजनीतिक, सांस्कृतिक र धार्मिक गतिविधिले आम नेपाली जस्तै अभिनेत्री करिष्मा मानन्धरलाई विचलित बनाएको छ। शुक्रबार

काठमाडौं । वरिष्ठ गायक दिप श्रेष्ठमा कोरोना संक्रमण पुष्टि भएको छ । श्रेष्ठले महागुरुको भूमिका निर्वाह गरिरहेको भ्वाइस अफ नेपालको

नेपग्याजमका लोकप्रिय स्ट्याण्ड-अप कमेडी कलाकार लेखमणी त्रिताल (रमेश अंकलको छोरो) तथा उमेश कुमार गौतम (युकेजी)को नाम गिनिज बुक अफ वर्ल्ड