Lifestyle Portal
  •   ३० बैशाख २०७८, बिहीबार

मध्य क्षेत्रका केही भूभाग साथै बुटवल तथा कर्णाली प्रदेशमा सतर्कता अपनाउन अनुरोध

२० बैशाख २०७६, शुक्रबार १३:४४

राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रले आफ्नो आधिकारीक ट्विटर ह्याण्डलबाट नेपालको मध्य क्षेत्रका केही भूभाग साथै बुटवल तथा कर्णाली प्रदेशमा वर्षा हुने देखिएका कारण सम्भावित बाढीबारे  सतर्कता अपनाउन सूचना जारी गरेको छ

Alert भन्दै ट्विविटमा लेखिएको छः
पछिल्लो ३ घण्टामा नेपालको मध्य क्षेत्र खासगरी चितवन,मकवानपुर र काठमाडौं उपत्यका लगायतको क्षेत्रमा मध्यम वर्षा भैरहेको छ आगामी ३ घण्टाको पूर्वानुमान अनुसार प्रदेश ५ को बुटवल तथा आसपासको क्षेत्र र कर्णाली प्रदेशको पहाडी क्षेत्रमा समेत मध्यमसम्म वर्षा हुने देखिएकोले उल्लेखित क्षेत्रहरुमा सतर्कता जरुरी


प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

काठमाडौं। निजी अस्पतालहरुले सरकारले दिएको निर्देशन अनुसार १५ दिनभित्र अक्सिजन प्लान्ट जडान गर्न नसकिने जनाएका छन्। एसोसिएसन अफ प्राइभेट हेल्थ

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार बनाउनका लागि दावी पेश गर्न दिएको समयसीमामा कुनै पनि दलले सरकार बनाउने दावी पेश

बिश्वब्यापी महामारीको रूपमा बिश्व लाइनै पुर्ण प्रभाव पारेको अवस्थामा म पनि यश बाट प्रभावित भइ आज १४औ दिनमा आइसोलेसनबाट बाहिर

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले कोभिड–१९ को रोकथाम, उपचार र नियन्त्रणका लागि नयाँ कदम आवश्यक रहेको बताएका छन्। मन्त्रालयले मंगलबार