Lifestyle Portal
  •   २३ जेष्ठ २०८०, मंगलवार

मध्य क्षेत्रका केही भूभाग साथै बुटवल तथा कर्णाली प्रदेशमा सतर्कता अपनाउन अनुरोध

२० बैशाख २०७६, शुक्रबार १३:४४


राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रले आफ्नो आधिकारीक ट्विटर ह्याण्डलबाट नेपालको मध्य क्षेत्रका केही भूभाग साथै बुटवल तथा कर्णाली प्रदेशमा वर्षा हुने देखिएका कारण सम्भावित बाढीबारे  सतर्कता अपनाउन सूचना जारी गरेको छ

Alert भन्दै ट्विविटमा लेखिएको छः
पछिल्लो ३ घण्टामा नेपालको मध्य क्षेत्र खासगरी चितवन,मकवानपुर र काठमाडौं उपत्यका लगायतको क्षेत्रमा मध्यम वर्षा भैरहेको छ आगामी ३ घण्टाको पूर्वानुमान अनुसार प्रदेश ५ को बुटवल तथा आसपासको क्षेत्र र कर्णाली प्रदेशको पहाडी क्षेत्रमा समेत मध्यमसम्म वर्षा हुने देखिएकोले उल्लेखित क्षेत्रहरुमा सतर्कता जरुरी


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाण्डौ । काठमाण्डौमा गत आइतबार सम्पन्न भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड २०२३’को छैठौं संस्करणमा वरिष्ठ कलाकार हरिवंश आचार्य, विशिष्ट संगीतकार

भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतकी राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेटवार्ता भएको छ । भारतको राष्ट्रपति भवनमा

भारतको चारदिने औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतका उपराष्ट्रपति जगदीप धनखडसँग शिष्टाचार भेटवार्ता भएको छ । भारतको

चार दिने औपचारिक भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको विकास र समृद्धिको प्रमुख साझेदार भारत भएको बताउनुभएको छ