प्लेअफमा सनराईजर्स हैदरावाद तथा दिल्ली क्यापिटल्सबिचको LIVE स्कोर हेर्नुहोस्


विशाखापट्टनममा अहिले भईरहेको खेलमा आईपीएल 12 अन्तर्गतको ईलिमिनेटर खेलमा टस हारेर पहिले ब्याटिङ गर्न ओर्लिएको सनराईजर्स हैदराबादले दिल्ली कैपिटल्सको सामु 163 रनको लक्ष्य प्रस्तुत गरेको छ ।

सनराईजर्स हैदरावाद Vs दिल्ली क्यापिटल्सको खेल यहाँ हेर्नुहोस्ः


Loading comments...