Lifestyle Portal
  •   २४ जेष्ठ २०८०, बुधबार

काष्ठमाण्डपको पुननिर्माणमा गत ११ महिनामा के के काम भए ?

२९ बैशाख २०७६, आईतवार ०६:५१


काठमाण्डौंको नाम अनि धरोहरमा बिशिष्ट काष्ठमाण्डप लाई बिसं २०७२ को भुकम्पले लडायो अनि यसको पूर्ननिर्माणको कार्य चलिरहेको छ । ढलेको काष्ठमाण्डप उठ्नु काठमाण्डौंवासीका लागि सांस्कतिक अनि गौरव दुबै हिसाबले जरुरी छ । काठमाण्डौंको पचिहानमाथि लडेको काष्ठमाण्डपले ठूलो प्रश्न चिह्न तेस्र्याएको छ ।

११ महिनामा के के काम भए ?
२०७५/१/१८ काष्ठमाण्डप पुनर्निर्माण समितिको गठन
२०७५/१/२३ कार्य विभाजन । विज्ञ समूह, संरक्षण समिति, सल्लाहकार समिति सबैलाई समेटने गरी कार्य विभाजन ।
२०७५ वैशाख २७, २८, २९ काष्ठमण्डपका यत्रतत्र छरिएका काठ व्यवस्थित ।
२०७५ वैशाख ३१ क्षमा पूजापछि काम शुरू ।
२०७५/२/२९ काठमाडौं महानगरपालिका र काष्ठमण्डप पुनर्निर्माण समिति बिच समझदारी पत्रमा हस्ताक्षर । महानगरपालिकाबाट रु। पचास लाख अनुदानको चेक हस्तान्तरण ।
२०७५/४/१ प्राविधिक कार्यलय स्थापना ।
२०७५/५/१२ काष्ठमण्डपमा रहेका भग्नावषेशको सफाइ शुरु ।
२०७६/६/२७ महानगरपालिकाबाट थप पाँच करोड प्राप्त ।
२०७५/७/२२ कार्य सिद्घि पूजामार्फत कार्य शुभारम्भ ।
२०७५/८/ २७ पुरातत्व विभागद्वारा काष्ठमण्डपको नक्शा पास ।
२०७५/१०/२७ श्रीपञ्चमीको अवसर पारेर संकल्प पुजा गरि पराम्परागत शैलीमा बाँसको प्रयोग गरि चार वटा थाम ठड्याइयो । माघ महिनाभरि १६ ओटा मेठ र चार ओटा निदाल उठाइए ।
२०७६ अषाढ सम्मचाँही पहिलो तल्ला निर्माण गर्ने योजना बनाइएको छ।

अब हेरौं आउने बर्षमा काष्ठमाण्डप उठ्न सक्ने छ या छैन ?

लाइभमाण्डु

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाण्डौ । काठमाण्डौमा गत आइतबार सम्पन्न भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड २०२३’को छैठौं संस्करणमा वरिष्ठ कलाकार हरिवंश आचार्य, विशिष्ट संगीतकार

‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज २०२३ का लागि विभिन्न दस विधामा ७० वटा वृत्तचित्र मनोनयन भएका छन् । देशैभरबाट

सोलुखुम्बु — नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सोलुखुम्बुमा ध्यान केन्द्र र गुम्बाको शिलान्यास गर्नुभएको छ। बुद्ध जयन्तीका अवसरमा राजदूत

जारी फिल्म सुखद रुपमा चलिरहेको छ । हिजो छोरीको स्कुल जानु पर्ने थियो ब्यस्तताले जान पाईन । नानीको आमालाई छोरीसँग