Lifestyle Portal
  •   २३ मंसिर २०७९, शुक्रबार

काष्ठमाण्डपको पुननिर्माणमा गत ११ महिनामा के के काम भए ?

२९ बैशाख २०७६, आईतवार ०६:५१

लोकप्रिय

काठमाण्डौंको नाम अनि धरोहरमा बिशिष्ट काष्ठमाण्डप लाई बिसं २०७२ को भुकम्पले लडायो अनि यसको पूर्ननिर्माणको कार्य चलिरहेको छ । ढलेको काष्ठमाण्डप उठ्नु काठमाण्डौंवासीका लागि सांस्कतिक अनि गौरव दुबै हिसाबले जरुरी छ । काठमाण्डौंको पचिहानमाथि लडेको काष्ठमाण्डपले ठूलो प्रश्न चिह्न तेस्र्याएको छ ।

११ महिनामा के के काम भए ?
२०७५/१/१८ काष्ठमाण्डप पुनर्निर्माण समितिको गठन
२०७५/१/२३ कार्य विभाजन । विज्ञ समूह, संरक्षण समिति, सल्लाहकार समिति सबैलाई समेटने गरी कार्य विभाजन ।
२०७५ वैशाख २७, २८, २९ काष्ठमण्डपका यत्रतत्र छरिएका काठ व्यवस्थित ।
२०७५ वैशाख ३१ क्षमा पूजापछि काम शुरू ।
२०७५/२/२९ काठमाडौं महानगरपालिका र काष्ठमण्डप पुनर्निर्माण समिति बिच समझदारी पत्रमा हस्ताक्षर । महानगरपालिकाबाट रु। पचास लाख अनुदानको चेक हस्तान्तरण ।
२०७५/४/१ प्राविधिक कार्यलय स्थापना ।
२०७५/५/१२ काष्ठमण्डपमा रहेका भग्नावषेशको सफाइ शुरु ।
२०७६/६/२७ महानगरपालिकाबाट थप पाँच करोड प्राप्त ।
२०७५/७/२२ कार्य सिद्घि पूजामार्फत कार्य शुभारम्भ ।
२०७५/८/ २७ पुरातत्व विभागद्वारा काष्ठमण्डपको नक्शा पास ।
२०७५/१०/२७ श्रीपञ्चमीको अवसर पारेर संकल्प पुजा गरि पराम्परागत शैलीमा बाँसको प्रयोग गरि चार वटा थाम ठड्याइयो । माघ महिनाभरि १६ ओटा मेठ र चार ओटा निदाल उठाइए ।
२०७६ अषाढ सम्मचाँही पहिलो तल्ला निर्माण गर्ने योजना बनाइएको छ।

अब हेरौं आउने बर्षमा काष्ठमाण्डप उठ्न सक्ने छ या छैन ?

लाइभमाण्डु

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौ – काठमाडौ क्षेत्र नम्बर १ का घण्टिबहाक उम्मेदवार पुकार बमलाइ भोट माग्न चलचित्र निर्देशक प्रदिप भट्टराई र निर्माता रविन्द्र

काठमाडौं – काठमाडौको क्षेत्र नम्बर ६ (ख) मा प्रमेश श्रेष्ठले उम्मेदवारी दिएका छन्। उनी विगत ८ वर्ष देखि वैकल्पिक राजनीतिमा

काठमाडौं– काठमाडौं क्षेत्र नम्बर ६ मा निर्देश सिलवालले उम्मेदवारी दिएका छन्। लामो समय देखि वैकल्पिक राजनीतिमा सक्रिय रहेका सिलवालले स्वतन्त्र

काठमाडौं – विवेकशील साझा पार्टीका युवा नेता समुन्द्र केसीले ललितपुर क्षेत्र नं. ३ (क) मा उम्मेदवारी दिएका छन्। ब्रिटिस कलेज,