
भोली प्रदेश नंबर २ मा सार्वजनिक विदा
२९ बैशाख २०७६, आईतवार १६:२२
प्रदेश नबंर २ को सरकारले भोली सार्वजनिक विदा दिने भएको छ । जानकी नवमीको अवसर पारेर प्रदेश २ मा सोमवार विदा दिने निर्णय गरेको मुख्यमन्त्री लालवहादुर राउतले जनाएका छन् । जानकी नवमीलाई थप उल्लासका साथ मनाउन र आँउदा पुस्तालाई संस्कार र सभ्यताको थप ज्ञान र आत्मसाथ बढाउन यो कदम गरिएको प्रदेश सरकारको बिज्ञप्तीमा उल्लेख छ ।
जानकी नवमीको पावन अवसरमा नेपाल र भारतका विभिन्न महत्वपूर्ण सन्त र तपस्वीहरुको भेला हुने जनाइएको छ । प्राचीन नगरी मिथिलामा जानकी नवमीको अवसरमा यसवर्ष विभिन्न कार्यक्रम र यज्ञादी आयोजना गरिने बताइन्छ ।
लाइभमाण्डु
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज
काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ
मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,
विरगञ्ज, १४ पुस छिमेकी मुलुक भारतमा कोभिड–१९ को संक्रमण फैलन थालेपछि वीरगन्ज नाकामा उच्च सतकर्ता अपनाइएको छ । इनरुवा नाकामा