Lifestyle Portal
  •   ५ आश्विन २०७८, मंगलवार

भोली प्रदेश नंबर २ मा सार्वजनिक विदा

२९ बैशाख २०७६, आईतवार १६:२२

प्रदेश नबंर २ को सरकारले भोली सार्वजनिक विदा दिने भएको छ । जानकी नवमीको अवसर पारेर प्रदेश २ मा सोमवार विदा दिने निर्णय गरेको मुख्यमन्त्री लालवहादुर राउतले जनाएका छन् । जानकी नवमीलाई थप उल्लासका साथ मनाउन र आँउदा पुस्तालाई संस्कार र सभ्यताको थप ज्ञान र आत्मसाथ बढाउन यो कदम गरिएको प्रदेश सरकारको बिज्ञप्तीमा उल्लेख छ ।
जानकी नवमीको पावन अवसरमा नेपाल र भारतका विभिन्न महत्वपूर्ण सन्त र तपस्वीहरुको भेला हुने जनाइएको छ । प्राचीन नगरी मिथिलामा जानकी नवमीको अवसरमा यसवर्ष विभिन्न कार्यक्रम र यज्ञादी आयोजना गरिने बताइन्छ ।

लाइभमाण्डु

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

काठमाण्डौ । मुलुक बजेटविहीन हुने निश्चित भएको छ । सरकारले ल्याएको प्रतिस्थापन विधेयक संसदमा विचाराधीन रहेको र र अघिल्लो सरकारले

भूमिका तिमल्सिना/काठमाण्डौ । दशैं नजिकिँदै गर्दा खाद्य व्यवस्था तथा व्यापार कम्पनीले उपत्यकाका लागि खसीबोका तथा च्यांग्रा ल्याउने तयारी थालेको छ

नेपालका ललितपुर, नुवाकोट, रसुवा र धादिङ्ग जिल्लामा १४ वटा सांस्कृतिक सम्पदा परियोजना तथा ललितपुर, रसुवा, नुवाकोट, सिन्धुपाल्चोक, रामेछाप, दोलखा, गुल्मी,

काठमाडौँ, न्यूजकारखाना । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले काठमाडौं महानगरपालिका-१ नक्सालस्थित नन्दीकेश्वर बगैँचा नारायणचौरमा बुधबार वृक्षरोपण गर्नुभएको छ । राष्ट्र