Lifestyle Portal
  •   २० जेष्ठ २०८०, शनिबार

अष्ट्रेलियन प्रधानमन्त्रीमाथि अण्डा प्रहार

३० बैशाख २०७६, सोमबार १६:०७


यो बहुतै रोचक किस्सा भएको छ, अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनमाथि अलवरी प्रान्तमा भोटरहरुसंगको कुराकानीको क्रममा टाउकोको पछाडी लाग्ने गरि अण्डा प्रहार भएको हो । यसरी प्रधनमन्त्रीलाई अण्डा प्रहार गर्ने केवल २५ वर्षकी महिला रहेकी खबर छ, उनलाई प्रहरीले पक्राउ गरेको छ । प्रहर गर्ने महिला जनावर अधिकार सम्वद्ध अभियानकर्ता रहेकी र उनी प्रधानमन्त्रीको जगंल फडानी कार्यको विरोधी र मुख्यतः फडानीकार्यमा वन्यजन्तुमा परेको असरको लागि असन्तुष्ट रहेकी बताइन्छ । यसरी अण्डा प्रहर गर्ने महिलालाई प्रधानमन्त्री स्वयम गएर अगांलो हालेर किन यसो गरेको भनी प्रश्न पनि सोधेका थिए ।
मे महिनाको १८ तारिखमा अष्टे«लियामा पनि निर्वाचन हुँदैछ ।

लाइभमाण्डु

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज २०२३ का लागि विभिन्न दस विधामा ७० वटा वृत्तचित्र मनोनयन भएका छन् । देशैभरबाट

सोलुखुम्बु — नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सोलुखुम्बुमा ध्यान केन्द्र र गुम्बाको शिलान्यास गर्नुभएको छ। बुद्ध जयन्तीका अवसरमा राजदूत

जारी फिल्म सुखद रुपमा चलिरहेको छ । हिजो छोरीको स्कुल जानु पर्ने थियो ब्यस्तताले जान पाईन । नानीको आमालाई छोरीसँग

कीर्तिमानी आरोही फुर्वा बने युरोपकै ठूलो राष्ट्रिय निकुञ्जको सद्भावना दूत कीर्तिमानी आरोही फुर्वा तेन्जिङ शेर्पालाई इटालीस्थित युरोपकै ठूलो राष्ट्रिय निकुञ्जले