Lifestyle Portal
  •   ५ आश्विन २०७८, मंगलवार

अष्ट्रेलियन प्रधानमन्त्रीमाथि अण्डा प्रहार

३० बैशाख २०७६, सोमबार १६:०७

यो बहुतै रोचक किस्सा भएको छ, अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनमाथि अलवरी प्रान्तमा भोटरहरुसंगको कुराकानीको क्रममा टाउकोको पछाडी लाग्ने गरि अण्डा प्रहार भएको हो । यसरी प्रधनमन्त्रीलाई अण्डा प्रहार गर्ने केवल २५ वर्षकी महिला रहेकी खबर छ, उनलाई प्रहरीले पक्राउ गरेको छ । प्रहर गर्ने महिला जनावर अधिकार सम्वद्ध अभियानकर्ता रहेकी र उनी प्रधानमन्त्रीको जगंल फडानी कार्यको विरोधी र मुख्यतः फडानीकार्यमा वन्यजन्तुमा परेको असरको लागि असन्तुष्ट रहेकी बताइन्छ । यसरी अण्डा प्रहर गर्ने महिलालाई प्रधानमन्त्री स्वयम गएर अगांलो हालेर किन यसो गरेको भनी प्रश्न पनि सोधेका थिए ।
मे महिनाको १८ तारिखमा अष्टे«लियामा पनि निर्वाचन हुँदैछ ।

लाइभमाण्डु

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

काठमाण्डौ । मुलुक बजेटविहीन हुने निश्चित भएको छ । सरकारले ल्याएको प्रतिस्थापन विधेयक संसदमा विचाराधीन रहेको र र अघिल्लो सरकारले

भूमिका तिमल्सिना/काठमाण्डौ । दशैं नजिकिँदै गर्दा खाद्य व्यवस्था तथा व्यापार कम्पनीले उपत्यकाका लागि खसीबोका तथा च्यांग्रा ल्याउने तयारी थालेको छ

नेपालका ललितपुर, नुवाकोट, रसुवा र धादिङ्ग जिल्लामा १४ वटा सांस्कृतिक सम्पदा परियोजना तथा ललितपुर, रसुवा, नुवाकोट, सिन्धुपाल्चोक, रामेछाप, दोलखा, गुल्मी,

काठमाडौँ, न्यूजकारखाना । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले काठमाडौं महानगरपालिका-१ नक्सालस्थित नन्दीकेश्वर बगैँचा नारायणचौरमा बुधबार वृक्षरोपण गर्नुभएको छ । राष्ट्र