Lifestyle Portal
  •   ४ चैत्र २०७९, शनिबार

र्‍यापर पारस पुनः नयाँ भिडियो ल्याउँदै

३१ बैशाख २०७६, मंगलवार १९:२६

लोकप्रिय

आफ्नो गीत र भिडियोबाट नेपाली युवाहरुको मन जित्दै आएका र्‍यापर पारस फेरि अर्को एउटा नयाँ म्यूजिक भिडियो लिएर आउँदै छन्

कालोबोलको यो गीतलाई पारसलाई साथ दिएका छन् नवगायक जयानले फरक साङ्गीतिक स्वाद समेटिएको यो भिडियो युवा सङ्गीतप्रेमीहरुले मनपराउनुहुनेछ, र्‍यापर तथा सङ्गीतकार पारसले बताउनुभयो

टिजर हेर्नुहोस्ः

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

भारतीय चर्चित अभिनेता तथा निर्देशक सतीश कौशिकले ६६ वर्षको उमेरमा अन्तिम् सास लिएका छन्। समकालिन मित्र तथा कलाकार अनुपम खेरले

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज

काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ

मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,