Lifestyle Portal
  •   ५ चैत्र २०७९, आईतवार

अष्ट्रेलीयाका पूर्व प्रधानमन्त्रीको मृत्यु

२ जेष्ठ २०७६, बिहीबार १७:२७

लोकप्रिय

सन् १९८० ताका अष्ट्रेलीयाको राजनितिमा निकै शक्तिशाली र शिखर व्यक्तित्व वव हकको ८९ वर्षको उमेरमा आज निधन भएको छ । उनी लेवर पार्टीका नेता थिए, सन् १९८३ बाट सन् १९९१ सम्म देशलाई नेतृत्व दिएका उनी मध्यधारको लेवर पार्टीका लामो समयसम्म शाषन गर्ने प्रधानमन्त्रीमा पर्दछन् । सन् १९४७ मा १८ वर्षको उमेरको पार्टीको साधारण सदस्यता लिएका उनी आफ्नो जीवनकालमा पार्टीको शिखर व्यक्तित्व सम्म भए । विश्व राजनितिमा उन्को संझना सदैव अरु देशहरुले पनि गर्नेछन् । उनी मजदुर आन्दोलन र ट्रेड यूनियन मुभमेन्टका अतुलनीय अभियानकर्ता र अविस्मरणीय नेताका रुपमा मानिन्छन् ।

लाइभमाण्डु

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज

काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ

मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,

विरगञ्ज, १४ पुस छिमेकी मुलुक भारतमा कोभिड–१९ को संक्रमण फैलन थालेपछि वीरगन्ज नाकामा उच्च सतकर्ता अपनाइएको छ । इनरुवा नाकामा