Lifestyle Portal
  •   १२ मंसिर २०७९, सोमबार

अष्ट्रेलीयाका पूर्व प्रधानमन्त्रीको मृत्यु

२ जेष्ठ २०७६, बिहीबार १७:२७

लोकप्रिय

सन् १९८० ताका अष्ट्रेलीयाको राजनितिमा निकै शक्तिशाली र शिखर व्यक्तित्व वव हकको ८९ वर्षको उमेरमा आज निधन भएको छ । उनी लेवर पार्टीका नेता थिए, सन् १९८३ बाट सन् १९९१ सम्म देशलाई नेतृत्व दिएका उनी मध्यधारको लेवर पार्टीका लामो समयसम्म शाषन गर्ने प्रधानमन्त्रीमा पर्दछन् । सन् १९४७ मा १८ वर्षको उमेरको पार्टीको साधारण सदस्यता लिएका उनी आफ्नो जीवनकालमा पार्टीको शिखर व्यक्तित्व सम्म भए । विश्व राजनितिमा उन्को संझना सदैव अरु देशहरुले पनि गर्नेछन् । उनी मजदुर आन्दोलन र ट्रेड यूनियन मुभमेन्टका अतुलनीय अभियानकर्ता र अविस्मरणीय नेताका रुपमा मानिन्छन् ।

लाइभमाण्डु

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौ – काठमाडौ क्षेत्र नम्बर १ का घण्टिबहाक उम्मेदवार पुकार बमलाइ भोट माग्न चलचित्र निर्देशक प्रदिप भट्टराई र निर्माता रविन्द्र

काठमाडौं – काठमाडौको क्षेत्र नम्बर ६ (ख) मा प्रमेश श्रेष्ठले उम्मेदवारी दिएका छन्। उनी विगत ८ वर्ष देखि वैकल्पिक राजनीतिमा

काठमाडौं– काठमाडौं क्षेत्र नम्बर ६ मा निर्देश सिलवालले उम्मेदवारी दिएका छन्। लामो समय देखि वैकल्पिक राजनीतिमा सक्रिय रहेका सिलवालले स्वतन्त्र

काठमाडौं – विवेकशील साझा पार्टीका युवा नेता समुन्द्र केसीले ललितपुर क्षेत्र नं. ३ (क) मा उम्मेदवारी दिएका छन्। ब्रिटिस कलेज,