Lifestyle Portal
  •   ९ असार २०७८, बुधबार

चीन र साउदी अरबको हतियार साँठगाँठ छ ;; अमेरिका

२५ जेष्ठ २०७६, शनिबार १४:०७

अमेरिकाले चीन र साउदी अरबलाई हतियारको साँठगाँठ गरेको स्पष्ट आरोप लगाएको छ । वासिंगटनको ईन्टेलिजेन्स ले ब्यालेस्टिकमिसाइलमा चीनलाई साउदीले मद्धत गरेको प्रमाण भेटिएको भनेंर अल अरबिया समाचार एजेन्सीले लेखेको छ ।

यता सीएनएन रिपोर्टका अनुसार पनि अमेरिकाले यमनमा यूद्ध थप तनाव वनाउन चीनको हात रहेको पनि भनेंको छ । साउदी र ईरानको परम्परागत दुश्मनीमा ईरान विरुद्ध खरो उत्रिन साउदीलाई चाहिएको हतियारको सहयोग चीनले पुरा गरेको त हैन, अमेरिकी आशंका र आरोपमा यो कुरा स्पष्ट झल्किन्छ । वासिंगटनमा आधारित थिंक ट्याकं थिंक ट्याकं  डेमाक्रेसीका सदस्य वेलवान ताबेलुले सीएनएनलाई स्पष्ट संग साउदीलाई चीनले मद्धत गरेको र विश्व प्रजातन्त्रमा यो नराम्रो असर पार्ने कुरा हो भनी भनेंका छन् ।

यस वर्षको शुरुवातमा नै साउदीमा ब्यालीस्टीक मिसाइलको कारखाना रहेको अमेरिकी स्याटलाइट ईमेजले देखाएको थियो । के त्यो कारखानाले साउदीलाई ब्यालीस्टीक मिसाइल उत्पादनमा आत्मनिर्भर बनायो त भन्ने प्रश्न पनि रहेको बताइन्छ ।

ईरानसंग लालसागरमा आफ्नो यूद्धपोत तयार राखेर यूद्धका लागि जुर्मुराएको अमेरिका अब के साउदीसंग पनि दुश्मनी मोल्दैछ त ?

उता अमेरिकी सिनेटले साउदीलाई बेच्ने हतियार रोक्न पनि प्रस्ताव गरेको छ, हेरौं अमेरिका र साउदीको यो तनावले अब कस्तो मोड लिनेछ ?

 

लाइभमाण्डु

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

काठमाडौं। नेपाली काँग्रेसको क्रियाशील सदस्यता नवीकण गर्न छुटेकाहरुले यही असार ९ गतेसम्म फेरि नवीकरण गर्न पाउने भएका छन्। क्रियाशील छानविन

काठमाडौं। नेपाली काँग्रेसको महाधिवेशन कार्यतालिका संशोधन भएको छ। काँग्रेस केन्द्रीय समितिको शुक्रबार बसेको बैठकले महाधिवेशनको कार्यतालिका संशोधन गर्ने निर्णय गरेको

एजेन्सी । मानिसको शरीर अन्य प्राणीको तुलनामा निकै संवेदनशील हुन्छ । यही कारण भविष्यमा हुने घटनाप्रति हाम्रो शरीरले पहिले नै

काठमाडौं । नेपाली कांग्रेसले १४ औँ महाधिवेशन भाद्र १६ गतेदेखि १९ गतेसम्म गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको कांग्रेस