
चीन र साउदी अरबको हतियार साँठगाँठ छ ;; अमेरिका
२५ जेष्ठ २०७६, शनिबार १४:०७
अमेरिकाले चीन र साउदी अरबलाई हतियारको साँठगाँठ गरेको स्पष्ट आरोप लगाएको छ । वासिंगटनको ईन्टेलिजेन्स ले ब्यालेस्टिकमिसाइलमा चीनलाई साउदीले मद्धत गरेको प्रमाण भेटिएको भनेंर अल अरबिया समाचार एजेन्सीले लेखेको छ ।
यता सीएनएन रिपोर्टका अनुसार पनि अमेरिकाले यमनमा यूद्ध थप तनाव वनाउन चीनको हात रहेको पनि भनेंको छ । साउदी र ईरानको परम्परागत दुश्मनीमा ईरान विरुद्ध खरो उत्रिन साउदीलाई चाहिएको हतियारको सहयोग चीनले पुरा गरेको त हैन, अमेरिकी आशंका र आरोपमा यो कुरा स्पष्ट झल्किन्छ । वासिंगटनमा आधारित थिंक ट्याकं थिंक ट्याकं डेमाक्रेसीका सदस्य वेलवान ताबेलुले सीएनएनलाई स्पष्ट संग साउदीलाई चीनले मद्धत गरेको र विश्व प्रजातन्त्रमा यो नराम्रो असर पार्ने कुरा हो भनी भनेंका छन् ।
यस वर्षको शुरुवातमा नै साउदीमा ब्यालीस्टीक मिसाइलको कारखाना रहेको अमेरिकी स्याटलाइट ईमेजले देखाएको थियो । के त्यो कारखानाले साउदीलाई ब्यालीस्टीक मिसाइल उत्पादनमा आत्मनिर्भर बनायो त भन्ने प्रश्न पनि रहेको बताइन्छ ।
ईरानसंग लालसागरमा आफ्नो यूद्धपोत तयार राखेर यूद्धका लागि जुर्मुराएको अमेरिका अब के साउदीसंग पनि दुश्मनी मोल्दैछ त ?
उता अमेरिकी सिनेटले साउदीलाई बेच्ने हतियार रोक्न पनि प्रस्ताव गरेको छ, हेरौं अमेरिका र साउदीको यो तनावले अब कस्तो मोड लिनेछ ?
लाइभमाण्डु
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
शहरका पोलहरुमा तारको अवस्था कस्तो छ भनिरहनु नपर्ला । त्यसमा हजारौँ मिम बनेका छन्, ट्रोल भएका छन् । भौतिकरुपमा तिनले
काठमाडौं – काठमाडौं महानगरपालिकाका नगर प्रहरी बलले कार्यालय समयमा तास खेलिरहेको अवस्थामा पाइएको छ। अहिले उनीहरूलाई निलम्बनको प्रक्रिया अगाडी बढाइएको
नेपालका नवनियुक्त परराष्ट्रमन्त्री एनपी साउद (नारायण प्रकाश साउद)लाई भारतका विदेशमन्त्री डा एस जयशंकरले बधाई दिनुभएको छ । नेपाली कांग्रेसका नेता
काठमाडौँ महानगरपालिका का मेयर बालेन साहले आजबाट पूर्णरुपमा अनलाइन नक्सापास प्रणाली सुरुवात भएको घोषणा गर्नुभएको छ । आफ्नो आधिकारिक फेसबुक