
आयुष केसीको बदमाशीका कुराहरु
२ असार २०७६, सोमबार १३:०२
पछिल्लो ८ महीना देखि भारतिय टेलिभिजन च्यानल जि टिभिको सारेगमा लिटिल च्याम्प्स मा तहल्का मच्चाइरहेका २ प्रतिस्पर्धि गत सोमवार नेपाल फर्केका छन् । इटहरीका ११ बर्षिय प्रितम आचार्य र काठमान्डौका १२ बर्षिय आयुष केसी ले करोडौं प्रतिस्पर्धि लाई पछि पारेर तेस्रो र चौथो स्थान हासिल गरेका हुन्। यो नेपालीकोलागि खुशी र गर्वको कुरा हो। चौथो स्थानमा प्राप्त गरेका आयुष केसीले आफ्नो आँखा सलमानखान संग मिल्छ भन्ने कुरा स्वयम् सलमानले भनेको कुरा बताए भने आफुले गर्ने बदमाशीको बारेपनि खुलेरै कुरा गरे ।
भिडियो हेर्नुहोस्ः
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
भारतीय चर्चित अभिनेता तथा निर्देशक सतीश कौशिकले ६६ वर्षको उमेरमा अन्तिम् सास लिएका छन्। समकालिन मित्र तथा कलाकार अनुपम खेरले
इटहरी : २ दशकदेखि मोफसलमा रहेर हाँस्यब्यङ्ग गीत सिर्जना गर्न खप्पिस बोकेदारीको पहिचान बनाएका हाँस्यकलाकार तथा गायक श्रीकृष्ण लुइँटेलले “काका
बलिउड सिनेमाका ५ तारे समिक्षक तरन आदर्शले आफ्नो आधिकारीक फेसबुक अकाउन्टबाट यहि साता एउटा पोष्ट सार्वजनिक गरे जुन पोष्टमा नवपुस्ताका
चर्चित भारतीय गायक केके-KK अर्थात कृष्ण कुमार कुन्नथको निधन भएको छ । उनी कोलकातामा साङ्गीतिक कन्सर्टमा भाग लिन गएका थिए