Tag: कपिलवस्तु

शिक्षा पूर्वाधारमा भारतको सहयोग, कपिलवस्तुमा अर्को नवनिर्मित भवनको उद्घाटन

भारत सरकारको अनुदान सहयोगमा कपिलवस्तु जिल्लाको बुद्धभूमि नगरपालिकामा अवस्थित श्री माध्यमिक विद्यालयका लागि निर्मित विद्यालय भवनको उद्घाटन सम्पन्न भएको छ । काठमाडौंस्थित भारतीय राजदूतावासका प्रथम सचिव करुण वंशलले आज कपिलवस्तु

भारतको सहयोगमा कपिलवस्तुस्थित शिवभरी तथा जानकी उच्च माध्यमिक विद्यालयको नवनिर्मित भवनको उद्घाटन

भारत सरकारको अनुदान सहयोगमा कपिलवस्तु जिल्लाको महाराजगञ्ज नगरपालिका–९ मा अवस्थित शिवभरी माध्यमिक विद्यालय र श्री जानकी उच्च माध्यमिक विद्यालयका लागि निर्मित दुई विद्यालय भवनहरुको उद्घाटन गरिएको छ । काठमाडौंस्थित भारतीय

जनभावना बुझेर मात्र एमसीसि बारे निर्णय लिन्छौँ : प्रदीप ज्ञवाली

जानु पाण्डे/कपिलवस्तु । जनताको भावना बुझेर मात्र अमेरिकन सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)को विषयमा निर्णय लिने नेकपा एमालेले प्रवक्ता प्रदीप ज्ञवालीले बताएका छन् । कपिलवस्तुमा आयोजित अगुवा कार्यकर्ता भेलामा

प्रहरी हुँ भन्दै व्यापारी धम्काउने पक्राउ

कपिलवस्तु । इलाका प्रहरी कार्यालय पिपराले नक्कली प्रहरी बनेर व्यवसायी धम्काएकाे आरोपमा एक जनालाई पक्राउ गरेको छ । बाणगंगा नगरपालिका-४ सिद्धिपुर चोकको एक होटेल सञ्चालकलाई थर्काए बुद्धभूमी नगरपालिका-१० भगवानपुरका २५

१ लाख ७५ हजार केजी रक्तचन्दन नेपालबाट भारत लैजान दिइने

यो निर्णय गत पुस २८ गते बसेको मन्त्रिपरिषद् बैठकले गरेको हो। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सार्वजनिक गरेको निर्णयअनुसार जम्मा एक लाख ७३ हजार ७१ केजी रक्तचन्दन काठ जेजस्तो अवस्था