
असार २५ बुधबार राशिफल
२५ असार २०७६, बुधबार ०७:३५

मेष– पारिवारिक साथ र हौसलाले महत्वपूर्ण काम बन्ने ।
वृष– यत्रतत्र यश कीर्ति फैलने ।
मिथुन– घरबाहिरको बसाई अनपेक्षित हुने ।
कर्कट– मनमा उदासता छाउने कुनै खबर सुन्नु पर्ने ।
सिंह– अर्थलाभ सँगै कार्यसिद्धिको योग ।
कन्या– आँखामा कष्ट वा कुनै समस्या ।
तुला– आदर सत्कार प्राप्त हुने ।
वृश्चिक– आफन्तबाटै प्रतिपक्षी भूमिका खेलिने ।
धनु– प्रियजनसँग रमाईलो भेटघाट हुने ।
मकर– स्वास्थ्य स्थितिले पूर्णतया साथ दिने ।
कुम्भ– आशा गरेको ठाउँबाट निराश बन्नु पर्ने ।
मीन– अनायासै स्वास्थ्यमा प्रतिकूलता देखा पर्ने ।
शुभ दिन !
ज्योतिषीय परामर्शको लागि
ज्यो. सूर्य पौडेल
फोनबाट पनि
9847654412
9806140816
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौं, १९ पुस आजको पात्रो : १९ पुस २०७९, मंगलबार । तद्नुसार जनवरी, ३ तारिक २०२३ । पौषशुक्लपक्ष द्वादशी तिथि, बब
शिव चौलागाईं, मकवानपुर । मकवानपुरमा नेपाली कांग्रेसको वडा अधिवेशन सोमबार सकिएको छ । जिल्लाको १०२ वटै वडामा आइतबारबाट सुरु भएको
काठमाडौं। सपनामा भात खाएको देख्नु राम्रो वा नराम्रो हामी स्पष्ट हुन सक्दैनौं । कसैले भनेकोे सुनेका छौं वा अनुमान गर्न
वि.सं.२०७७ साल चैत १५ गते, आइतबार । सन् २०२१ मार्च २८ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर ।