
साउन ५ आइतबार राशिफल
५ श्रावण २०७६, आईतवार ०७:००
मेष– शुभेच्छुकसँग रमाईलो भेटघाटको मौका मिल्ने ।
वृष–कार्यसिद्धिका लागि कडा मेहनत गर्नु पर्ने ।
मिथुन– आशा गरेको ठाउँबाट काम नबन्ने ।
कर्कट– अनायासै स्वास्थ्यमा नकरात्मक परिवर्तन देखा पर्ने ।
सिंह– मानसिक शान्ति र आराम मिल्ने ।
कन्या– प्रतिष्पर्धामा उत्कृष्टता प्रदर्शन गरिने ।
तुला– यात्रामा बिबिध समस्याहरु झेल्नु पर्ने ।
वृश्चिक– स्वजनसँगै वैचारिक द्वन्द्वको स्थिति सिर्जना हुने ।
धनु– आरोग्यतामा थप बृद्धिसङ्गै कार्यमा सफलता ।
मकर– लेनदेनमा क्षति बेहोर्नु पर्ने ।
कुम्भ– साथीभाइ घरपरिवारबाट राम्रो साथ पाइने ।
मीन– नसोचेको ठाउँमा अनावश्यक खर्च हुने ।
शुभ दिन !

ज्योतिषीय परामर्शको लागि
ज्यो. सूर्य पौडेल
फोनबाट पनि
9847654412
9806140816
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौं, १९ पुस आजको पात्रो : १९ पुस २०७९, मंगलबार । तद्नुसार जनवरी, ३ तारिक २०२३ । पौषशुक्लपक्ष द्वादशी तिथि, बब
शिव चौलागाईं, मकवानपुर । मकवानपुरमा नेपाली कांग्रेसको वडा अधिवेशन सोमबार सकिएको छ । जिल्लाको १०२ वटै वडामा आइतबारबाट सुरु भएको
काठमाडौं। सपनामा भात खाएको देख्नु राम्रो वा नराम्रो हामी स्पष्ट हुन सक्दैनौं । कसैले भनेकोे सुनेका छौं वा अनुमान गर्न
वि.सं.२०७७ साल चैत १५ गते, आइतबार । सन् २०२१ मार्च २८ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर ।