Lifestyle Portal
  •   १५ श्रावण २०७८, शुक्रबार
The Voice

यस्ता छन् “द भ्वाइस अफ नेपालका उत्कृष्ट १६” स्वरहरु

९ मंसिर २०७५, आईतवार १०:२४

संगितको सुन्दरता यस अर्थमा पनि छ, जसले सबैलाई जोड्ने गर्दछ । द भ्वाइस अफ नेपाल सम्पुर्ण संगित प्रेमिहरुलाई एउटा स्थानमा जोड्न सफल भएको छ । विभिन्न सामाजिक सञ्जाल, पत्रपत्रिका तथा चिया पिउँदै गर्दा भ्वाइसका ट्यालेन्टका प्रसङ्गहरु चलिरहेका हुन्छन् ।

द भ्वाइस अफ नेपालको २५ औ श्रृखंलाबाट उत्कृष्ट १६ आवाजहरु छानिएका छन् । प्रत्येक टिममा अब ४,४ टयलेन्टहरु रहेका छन । जसमा टिप प्रमोदमा सुलेखा,सिर्जय, आशिष गुबाजु र शुशिल गड्तौला । टिम दिपमा राजु, सि.डि.विजय अधिकारी, बिबेक बाइबा लामा, स्वेक्षा ठकुरी ठकुरी रहेका छन । टिप अभयाबाट बिवेक लामा, कुशल, शेर्या र अनु शाक्य रहेका छन भने टिम सनुमा सप्तक, सन्तोष, बिद्या तिवारी र शैलेश्वरी छन् ।

अब टप १६ बाट टप ८ छनोटको सम्पुर्ण अधिकार दर्शकको हातमा आएको छ । अबको चरणमा कोचहरुद्धारा कुनै पनि ट्यालेन्टलाई सुरक्षित गर्ने अधिकार हुने छैन । प्रत्येक श्रृखंलामा दूई टिम बाट २,२ जना ट्यालेन्टले आफनो प्रस्तुति दिने छन र भोटको आधारमा एक जना सेमिफाइनलमा प्रवेश गर्नेछन् ।

शनिबारको श्रृखंलामा टिम प्रमोद को तर्फबाट आशिष गुबाजु र शुशिल गड्तौला ले आफनो प्रस्तुति प्रस्तुत गरे भने टिमसनुम बाट सन्तोष राना र सप्तक दुतराजले आफनो प्रस्तुति प्रस्तुत गरेका छन । अब भोटिङ्गको आधारमा उनीहरुको द भ्वाइसको यात्रा तय हुनेछ । त्यसकारण आफनो मनपर्ने ट्यालेन्टलाई भोट गरी सेमिफाइनलमा देख्न सक्नु हुने छ । अब जिम्मेबारी दर्शकको हातमा दर्शकले कसलाई बनाउनेछन् नेपालको पहिलो द भ्वाइस अफ नेपाल ?

 

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

डा. प्रदीप ढकालद्वारा लिखित उपन्यास ‘एन्टोनिया’(आध्यात्मिक प्रेमकथा) चाडैं नै प्रकाशित हुने भएको छ । प्रेमलाई आध्यात्मिक दृष्टिबाट प्रस्तुत गरिएको उक्त

नेपालीका लागि भारत र चीन अति महत्त्वपूर्ण छिमेकी राष्ट्र हुन् । यति हुँदाहुँदै पनि भारत हाम्रो साँस्कृतिक परम्परा र सभ्यतामा

कन्फेसन पाठकको चेत र पठन स्तरबारे नेपाली बौद्धिक जमातमा बारम्बार चर्चा, परिचर्चा भइरहने गर्छ । नेपाली पाठकको स्तर उठेको छैन

यात्रा मन पराउनेहरू यात्रामा जान्छन् । त्यसरी घुमन्ते हुन मन पराउने यदि लेखक परे भने आफू रमेका, आफू दुखेका, आफू