Lifestyle Portal
  •   १९ चैत्र २०७९, आईतवार
The Voice

यस्ता छन् “द भ्वाइस अफ नेपालका उत्कृष्ट १६” स्वरहरु

९ मंसिर २०७५, आईतवार १०:२४


संगितको सुन्दरता यस अर्थमा पनि छ, जसले सबैलाई जोड्ने गर्दछ । द भ्वाइस अफ नेपाल सम्पुर्ण संगित प्रेमिहरुलाई एउटा स्थानमा जोड्न सफल भएको छ । विभिन्न सामाजिक सञ्जाल, पत्रपत्रिका तथा चिया पिउँदै गर्दा भ्वाइसका ट्यालेन्टका प्रसङ्गहरु चलिरहेका हुन्छन् ।

द भ्वाइस अफ नेपालको २५ औ श्रृखंलाबाट उत्कृष्ट १६ आवाजहरु छानिएका छन् । प्रत्येक टिममा अब ४,४ टयलेन्टहरु रहेका छन । जसमा टिप प्रमोदमा सुलेखा,सिर्जय, आशिष गुबाजु र शुशिल गड्तौला । टिम दिपमा राजु, सि.डि.विजय अधिकारी, बिबेक बाइबा लामा, स्वेक्षा ठकुरी ठकुरी रहेका छन । टिप अभयाबाट बिवेक लामा, कुशल, शेर्या र अनु शाक्य रहेका छन भने टिम सनुमा सप्तक, सन्तोष, बिद्या तिवारी र शैलेश्वरी छन् ।

अब टप १६ बाट टप ८ छनोटको सम्पुर्ण अधिकार दर्शकको हातमा आएको छ । अबको चरणमा कोचहरुद्धारा कुनै पनि ट्यालेन्टलाई सुरक्षित गर्ने अधिकार हुने छैन । प्रत्येक श्रृखंलामा दूई टिम बाट २,२ जना ट्यालेन्टले आफनो प्रस्तुति दिने छन र भोटको आधारमा एक जना सेमिफाइनलमा प्रवेश गर्नेछन् ।

शनिबारको श्रृखंलामा टिम प्रमोद को तर्फबाट आशिष गुबाजु र शुशिल गड्तौला ले आफनो प्रस्तुति प्रस्तुत गरे भने टिमसनुम बाट सन्तोष राना र सप्तक दुतराजले आफनो प्रस्तुति प्रस्तुत गरेका छन । अब भोटिङ्गको आधारमा उनीहरुको द भ्वाइसको यात्रा तय हुनेछ । त्यसकारण आफनो मनपर्ने ट्यालेन्टलाई भोट गरी सेमिफाइनलमा देख्न सक्नु हुने छ । अब जिम्मेबारी दर्शकको हातमा दर्शकले कसलाई बनाउनेछन् नेपालको पहिलो द भ्वाइस अफ नेपाल ?

 

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

पृष्ठभूमि सन् २०१५ सेप्टेम्बर २५ मा सम्पन्न संयुक्त राष्ट्रसंघको महासभामा सहभागी विश्वका १९३ राष्ट्रका राष्ट्र तथा सरकार प्रमुखले सन् २०३०

डा. प्रदीप ढकालद्वारा लिखित उपन्यास ‘एन्टोनिया’(आध्यात्मिक प्रेमकथा) चाडैं नै प्रकाशित हुने भएको छ । प्रेमलाई आध्यात्मिक दृष्टिबाट प्रस्तुत गरिएको उक्त

नेपालीका लागि भारत र चीन अति महत्त्वपूर्ण छिमेकी राष्ट्र हुन् । यति हुँदाहुँदै पनि भारत हाम्रो साँस्कृतिक परम्परा र सभ्यतामा

यात्रा मन पराउनेहरू यात्रामा जान्छन् । त्यसरी घुमन्ते हुन मन पराउने यदि लेखक परे भने आफू रमेका, आफू दुखेका, आफू