Lifestyle Portal
  •   १ आश्विन २०७८, शुक्रबार

फेवातालमा डुङ्गा पल्टिएर बेपत्ता भएका लुइंटेलको शव फेला पर्यो

१४ फाल्गुन २०७६, बुधबार २०:२०

पोखराको फेवातालमा डुङ्गा पल्टिएर बेपत्ता भएका काठमाण्डौ महानगरपालिका (१० घर भएका रामशरण लुइंटेलको शव फेला परेको

गण्डकी प्रदेश सशस्त्र प्रहरी गणको टोलीले खोजतालसको क्रममा दिउँसो .४५ बजेको समयमा लुइंटेलको शब फेला पारेको हो लगभग ४५ फीट गहीरो फेवातालको पिधमा पुगेर सशस्त्र प्रहरी जबान दिननारायण पौडेलले घोप्टो अवस्थामा रहेको रामशरणको शव निकालेका थिए ।

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

सुर्खेत । भेरी नदीमा एक अपरिचित महिलाले हाम फालेकी छन् । भेरी नदीको किनारामा कपडा, मोबाइल र चेकलगायतका सामान छाडेर

नेपालको तराई क्षेत्रको सडक पूर्वाधारको सुदृढीकरण सम्बन्धमा चौथौं संयुक्त परियोजना अनुगमन समितिको बैठक आज भिडियो कन्फरेन्समार्फत सम्पन्न भएको । भारतका

मकवानपुर । भारत सरकारको  ने.रू. ८.९७ मिलियन आर्थिक सहयोगमा लिटी खोला, फापरबारी, मकवानपुरमा श्री बागमती निम्न माध्यमिक विद्यालयको नवनिर्मित भवनको

काठमाण्डौ । आज बिहीबार मुलुकका धेरै स्थानमा वर्षाको आँकलन गरिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो लुम्बिनी, गण्डकी, कर्णाली