साउदीमा रहेका ६८ जना नेपालीको बहिर्गमन भिषा जारी (नामाली सहित)


काठमाडौँ | साउदीमा रहेका ६८ जना नेपालीहरुको बहिर्गमन भिषा जारी भएको छ | बिहिबार ६८ जना नेपालीले बहिर्गमन भिषा पाएको रियाद स्थित नेपाली दुतावासले जनाएको छ |

दूतावासका अनुसार,साउदी अरेबियामा रहेका नेपालीहरुले बहिर्गमन भिसाका लागि निःशुल्क निवेदन दिन पाउने छन् | साउदीस्थित नेपाली दूतावासका अनुसार स्वदेश फर्कन चाहेका तर अकमा नबनाइएका, अकमा नवीकरण नभएका र कम्पनीबाट बहिर्गमन भिसा प्राप्त गर्न नसकी अलपत्र परेकाहरुले बहिर्गमन भिसाका लागि आवेदन दिन पाउने भएका हुन् |

हेर्नुहोस बहिर्गमन भिषा जारी भएकाहरुको नामावली


Loading comments...