Lifestyle Portal
  •   ३१ श्रावण २०७९, मंगलवार

साउदीमा रहेका ६८ जना नेपालीको बहिर्गमन भिषा जारी (नामाली सहित)

२७ मंसिर २०७७, शनिबार ०४:०९

काठमाडौँ | साउदीमा रहेका ६८ जना नेपालीहरुको बहिर्गमन भिषा जारी भएको छ | बिहिबार ६८ जना नेपालीले बहिर्गमन भिषा पाएको रियाद स्थित नेपाली दुतावासले जनाएको छ |

दूतावासका अनुसार,साउदी अरेबियामा रहेका नेपालीहरुले बहिर्गमन भिसाका लागि निःशुल्क निवेदन दिन पाउने छन् | साउदीस्थित नेपाली दूतावासका अनुसार स्वदेश फर्कन चाहेका तर अकमा नबनाइएका, अकमा नवीकरण नभएका र कम्पनीबाट बहिर्गमन भिसा प्राप्त गर्न नसकी अलपत्र परेकाहरुले बहिर्गमन भिसाका लागि आवेदन दिन पाउने भएका हुन् |

हेर्नुहोस बहिर्गमन भिषा जारी भएकाहरुको नामावली

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

यही आउदो शनिबार 4 Jun मा UK (बेलायतमा) गोर्खा कपको भब्य आयोजना गरिने भएको छ । तमु धिं युके ले

सिसेल्स । गणतन्त्र सिसेल्सको भ्रमणमा रहनुभएका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले गणतन्त्र सिसेल्सका रोजगार तथा सामाजिक मामिलामन्त्री प्याट्रिका

साउदीको राजकुमार Faisal Bin Fahran Al Saud हिजो नेपाल आउनु भएको र आज बंगलादेश जान लागेको समाचार आज विहान ९

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले केन्द्रीय समितिको बैठक बोलाएको छ । गैरआवासीय नेपाली संघका महासचिव डा. हेम राज