Lifestyle Portal
  •   २४ माघ २०७९, मंगलवार

कटुवा पेस्तोल सहित रौतहटबाट एक पक्राउ

२८ मंसिर २०७७, आईतवार १९:४५

लोकप्रिय

रौतहट । राजदेवी नगरपालिका-८ लक्ष्मीपुर गाउँबाट १ थान कटुवा पेस्तोल सहित भारत सितामडी जिल्ला बरौनिया थाना मुसहर मुसहर चोक बस्ने २१ वर्षीय नितेस कुमार पटेललाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी बेलबिछुवा र सशस्त्र प्रहरी बल नेपाल बिओपी बेलबिछुवाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा पटेलले तिघ्रामा लुकाई ल्याएको पेस्तोल सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

भक्तपुर, १७ पुस: अङ्ग्रेजी नयाँ वर्ष, २०२३ को पहिलो दिन । भक्तपुरका प्रमुख गन्तव्य मानिएका पर्यटकीयस्थल नगरकोटदेखि रानीकोटसम्मका होटल स्वदेशी

“आमा मलाई हुर्काउनु भो, पढाउनु भो, माया दिनुभयो । अब म हजुरको सधैँ सेवा गर्छु है” भन्दै नारायणी नमूना मावि

खजुरा, १५ पुस : निकै तामझामका साथ नेपालगञ्जको ऐतिहासिक पर्यटकीय ताल रानीतलाउलाई सञ्चालनमा ल्याइए पनि अहिले संरक्षणको अभावमा पुनः जीर्ण

महोत्तरी, १३ पुस महोत्तरीको बर्दिबास नगरपालिका स्थित तल्लो पाटुको विवादित जग्गालाई विद्यालयको संरक्षणमा ल्याइएको छ । पाटु स्थित जन जागृत