
राष्ट्रपतिद्वारा मेलम्ची खानेपानी आयोजनाको पानी वितरण कार्यको उद्घाटन हुँदै
२० चैत्र २०७७, शुक्रबार ००:११
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको पानी वितरण कार्यको उद्घाटन गर्ने भएकी छिन् ।
यही चैत २० गते शुक्रवार राष्ट्रपति भण्डारीले पानी वितरण कार्यको समुद्घाटन गर्ने भएकी हुन् ।
काठमाडौंको प्रदर्शनी मार्गस्थित भृकुटिमण्डपमा दिउँसो २ बजे राष्ट्रपतिद्वारा उक्त कार्य सम्पन्न हुनेछ ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौं: भारतीय प्रधानमन्त्री नरेंद्र मोदी (Indian PM Modi) बैशाख पुर्णिमाका दिन भगवान गौतम बुद्धको जन्मभूमी लुम्बिनीको संक्षिप्त यात्राका लागि नेपाल
भारतका नव नियुक्त थल सेनाध्यक्ष (सीओएएस) जनरल मनोज पाण्डेले आफ्नो पहिलो विदेश संवादमा नेपाली समकक्ष रोज्नुभएको छ । नेपाली सेनाका
धादिङ – धादिङको थाक्रे गाउँपालिका ७ जुंगेखोलामा बस र कार ठोक्किँदा ५ जनाको मृत्यु भएको छ । दुर्घटनामा कारमा सवार
काठमाडौं – देशको अर्थतन्त्र संकटग्रस्त अवस्थामा पुग्दा समेत वर्तमान सरकार गम्भीर नबनेको अर्थविद्हरुले बताएका छन् । नेपाल बुद्धिजीवी परिषद्ले आज