
कंगना रनावत झासीकी रानीको भुमिकामा (भिडियो सहित)
३ पुष २०७५, मंगलवार १४:४२
कंगना रनावतको बहु प्रतिक्षित चलचित्र मनिकरनिका को ट्रेलर सार्वजनिक गरिएको छ । चलचित्र घोषण देखि नै निकै चर्चामा रहेको थियो । चलचित्रमा कंगना रनावतले झासिकी रानीको भुमिकामा देख्न सकिनेछ । जसको लागि उनले विभिन्न हातहतियार चलाउने तालिम समेत लिएकी थिइन । जनवरी २५ तारिक बाट चलचित्र प्रर्दशनमा आँउदै छ ।
हेरौ कस्तो बनेको छ ट्रेलर
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
कन्फेसन पाठकको चेत र पठन स्तरबारे नेपाली बौद्धिक जमातमा बारम्बार चर्चा, परिचर्चा भइरहने गर्छ । नेपाली पाठकको स्तर उठेको छैन
यात्रा मन पराउनेहरू यात्रामा जान्छन् । त्यसरी घुमन्ते हुन मन पराउने यदि लेखक परे भने आफू रमेका, आफू दुखेका, आफू
लडेको मुढो या ढलेको रुख अथवा लाश, यि सबैकुराहरु निर्जिव हुन्छन् तर केहि लाशहरु यस्ता पनि हुन्छन् जो निर्जिव भएर
वरिष्ष्ठ साहित्यकार इन्दिरा प्रसाईज्यूका प्रकाशित केही उपन्यासमध्ये ‘रनमाया’ एउटा बेग्लै ज्ञानका साथै पीडाले भरिएर उपस्थित भएको छ । इन्दिरा प्रसाईका