Lifestyle Portal
  •   १२ आश्विन २०७८, मंगलवार

कंगना रनावत झासीकी रानीको भुमिकामा (भिडियो सहित)

३ पुष २०७५, मंगलवार १४:४२

कंगना रनावतको बहु प्रतिक्षित चलचित्र मनिकरनिका को ट्रेलर सार्वजनिक गरिएको छ । चलचित्र घोषण देखि नै निकै चर्चामा रहेको थियो । चलचित्रमा कंगना रनावतले झासिकी रानीको भुमिकामा देख्न सकिनेछ । जसको लागि उनले विभिन्न हातहतियार चलाउने तालिम समेत लिएकी थिइन । जनवरी २५ तारिक बाट चलचित्र प्रर्दशनमा आँउदै छ ।

हेरौ कस्तो बनेको छ ट्रेलर

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

डा. प्रदीप ढकालद्वारा लिखित उपन्यास ‘एन्टोनिया’(आध्यात्मिक प्रेमकथा) चाडैं नै प्रकाशित हुने भएको छ । प्रेमलाई आध्यात्मिक दृष्टिबाट प्रस्तुत गरिएको उक्त

नेपालीका लागि भारत र चीन अति महत्त्वपूर्ण छिमेकी राष्ट्र हुन् । यति हुँदाहुँदै पनि भारत हाम्रो साँस्कृतिक परम्परा र सभ्यतामा

कन्फेसन पाठकको चेत र पठन स्तरबारे नेपाली बौद्धिक जमातमा बारम्बार चर्चा, परिचर्चा भइरहने गर्छ । नेपाली पाठकको स्तर उठेको छैन

यात्रा मन पराउनेहरू यात्रामा जान्छन् । त्यसरी घुमन्ते हुन मन पराउने यदि लेखक परे भने आफू रमेका, आफू दुखेका, आफू