
हिँउदको एम्सटरडम
३ पुष २०७५, मंगलवार १५:०९
सुयोग ढकाल– तिमी जुलाईमा आँउदा हाम्रो शहर एम्सटरडम निकै तातो र उज्यालो थियो तर अहिले शहर चिसो अनि केति ठाँउमा हिँउ नै पर्न थालिसक्यो । साथी लेनर्ड रुबोसले मर्ला आफ्नो शहर एम्सटरडमका केही तस्बिरहरु पठाएका छन् । यो हिँउदमा उन्की बेहुली झैं शहर एम्सटरडम कस्तो देखिन्छ, हेर भनेंर ।
एम्सटर खोलाको किनारमा ड्याम बनाएर मानव निर्मित यो शहर बिशेष छ । नेदरल्याण्डस अर्थात हल्याण्डको राजधानी यस शहर आफ्ना बिभिन्न कुराहरुका लागि बिशेष मानिन्छ । डचहरुले इन्डोनेशीया, भारत लगायत धेरै ठाँउमा उपनीवेश बनाए, एम्सटरडमका ठाँउहरुको नाम कतै भारतीय त कतै इन्डोनेशीयन शहरका र ठाँउका नाममा राखिएका छन् ।











प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
अष्ट्रेलियाको गोल्ड कोस्ट शहरमा सम्पन्न “गुर्खास कप २०२३” को उपाधि आयोजक गुर्खास किचेनले जितेको छ । उपाधिका लागि फाइनल खेलमा
यही आउदो शनिबार 4 Jun मा UK (बेलायतमा) गोर्खा कपको भब्य आयोजना गरिने भएको छ । तमु धिं युके ले
सिसेल्स । गणतन्त्र सिसेल्सको भ्रमणमा रहनुभएका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले गणतन्त्र सिसेल्सका रोजगार तथा सामाजिक मामिलामन्त्री प्याट्रिका
साउदीको राजकुमार Faisal Bin Fahran Al Saud हिजो नेपाल आउनु भएको र आज बंगलादेश जान लागेको समाचार आज विहान ९