Lifestyle Portal
  •   १४ जेष्ठ २०७९, शनिबार

तेक्वान्दो खेलाडी दीपिका कार्कीको निधन

११ भाद्र २०७८, शुक्रबार २३:३७

काठमाडौ, न्यूजकारखाना । तेक्वान्दो खेलाडी दीपिका कार्कीको उपचारका क्रममा निधन भएको छ । निमोनिया भएपछि उपचारका लागि महाराजगन्जस्थित कान्ति अस्पतालमा साताअघि भर्ना गरिएकी १३ वर्षीया दीपिकाको शुक्रबार निधन भएको हो ।

यसअघि काठमाडौं जिल्ला तेक्वान्दो संघले दीपिकाको उपचारका लागि शुक्रबार ७७ हजार दुई सय १० रुपैयाँ आर्थिक सहयोग गरेको थियो ।

उक्त रकम काठमाडौं जिल्ला तेक्वान्दोका सचिव गणेश तामाङ र तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक मिन न्यौपानेको उपस्थितिमा अध्यक्ष खड्काले दीपिकाकी आमा लक्ष्मीलाई कान्ति अस्पतालमै हस्तान्तरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

जोर्डन (Jordan)ले ईरानको राष्ट्रीय महिला फुटबल (Iran women football) टोलीमाथी महिलाको भेषमा पुरुष खेलाडी राखेर खेलाएको आरोप लगाएको छ ।

सातौ श्रृंखलाको टि-२० विश्वकप क्रिकेट २०२१ (T20 World Cup 2021) को नयाँ विश्वविजेता घोषणा भइसकेको छ । आइतबार यूनाइटेड अरब

IND VS PAK : सर्वाधिक लोकप्रिय खेल टोली भारत – टी-२० विश्वकप क्रिकेट अन्तर्गत पाकिस्तानबिच भर्खरै सम्पन्न खेलमा पाकिस्तानले आकर्षक

IND VS PAK : सर्वाधिक लोकप्रिय खेल टोली भारत – पाकिस्तानबिच भर्खरै सम्पन्न खेलमा पाकिस्तानले आकर्षक खेल कौशल प्रस्तुत गर्दै