Lifestyle Portal
  •   २ कार्तिक २०७८, मंगलवार

भारत इनिङसहित ७६ रनले पराजित

१२ भाद्र २०७८, शनिबार २१:५०

काठमाडौं (एजेन्सी) । घरेलु टोली इंग्ल्याण्डले भ्रमण टोली भारतलाई तेस्रो टेस्टमा इनिङसहित ७६ रनले पराजित गरेको छ । तीव्र गतिका बलर ओली रवान्सले घातक बलिङ गरेपछि भारत इनिङसहित पराजित हुन पुगेको हो ।

यो संगै सिरिज १-१ को बराबरीमा पुगेको छ । ५ टेस्टको सिरिजमा पहिलो टेस्ट बराबरीमा सकिएको थियो ।

तेस्रो टेस्टको पहिलो इनिङमा टस जितेको भारत मात्र ७८ रनमा समेटिएको थियो । इंग्ल्यान्डले त्यसपछि उत्कृष्ट ब्याटिङको नमूना प्रस्तुत गर्दै ४३२ रन जोडेको थियो । भारतले तेस्रो दिन संयमित ब्याटिङ गरे पनि चौथो दिन पहिलो सत्रमा नै २७८ रनमा अलआउट भयो ।

समग्रमा पहिलो इनिङमा इंग्ल्यान्डले ३५४ रनको अग्रता लिएको थियो । भारत भने पहिलो इनिङमा मात्र ७८ रनमा अलआउट भएको थियो ।

भारतलाई रोक्ने क्रममा इंग्ल्याण्डका ओले रवान्सले सर्वाधिक ५ विकेट लिँदा केरिग ओभरटनले तीन विकेट लिए । जेम्स एन्डरसन र मोइन अलीको नाममा एक/एक विकेट रह्यो ।

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

काठमाण्डौ । १३ औं साफ च्याम्पियनसिपको उपबिजेता बनेको नेपालको यो एतिहासिक फुटबल यात्रा थियो । पहिलो पटक फाइनलमा पुगेको नेपालले

माल्दिभ्सको राष्ट्रिय फुटबल स्टेडियममा सम्पन्न साफ च्याम्पियनसीपको १३ संस्करणको उपाधीमाथी भारतले कब्जा गरेको छ । यससँगै भारतले ८औं पटक यस

भारतले ४९ तथा ५० मिनेटको समयान्तरमा गरेको दुई गोल लगत्तै नेपालका तर्फबाट चारजना खेलाडीलाई परिवर्तन गरिएको छ । नेपालका तर्फबाट

पहिलो हाफको ४९ मिनेटमा भारतका कफ्तान सुनिल क्षेत्रीले पहिलो गोल गरे भने लगत्तै मिड फिल्डर सुनिल सिंह वाङजेमले ५० औं