Lifestyle Portal
  •   १० कार्तिक २०७८, बुधबार

फिलिपिन्सविरुद्ध नेपालको अग्रता, विमलाले गरिन् गोल

३ आश्विन २०७८, आईतवार ००:४६

काठमाण्डौं । एएफसी महिला एसियन कप-२०२२ छनोटको पहिलो खेलमा फिलिपिन्सविरुद्ध नेपालले अग्रता बनाएको छ ।

उज्वेकिस्तानको जेएआर स्टेडियममा नेपालले बलियो टिम फिलिपिन्सविरुद्ध १० औं मिनेटमा अग्रता बनाएको हो ।

नेपालको लागि विमला चौधरीले गोल गरिन् । उनको राष्ट्रिय टोलीबाट पहिलो गोल हो ।

फाईल तस्वीर

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

IND VS PAK : सर्वाधिक लोकप्रिय खेल टोली भारत – टी-२० विश्वकप क्रिकेट अन्तर्गत पाकिस्तानबिच भर्खरै सम्पन्न खेलमा पाकिस्तानले आकर्षक

IND VS PAK : सर्वाधिक लोकप्रिय खेल टोली भारत – पाकिस्तानबिच भर्खरै सम्पन्न खेलमा पाकिस्तानले आकर्षक खेल कौशल प्रस्तुत गर्दै

T20 WC – Ind Vs Pak: भारत तथा पाकिस्तानको खेल प्रारम्भ हुनुअघि भारतीय टोलीले घुँडा टेकेको छ भने पाकिस्तानी टोलीले

पाकिस्तानलाई १५२ रनको लक्ष्य टी-२० विश्वकप क्रिकेट अन्तर्गत भर्खरै सम्पन्न पहिलो पारीको भारत-पाकिस्तानबिचको खेलमा भारतले पाकिस्तान सामू १५२ रनको चुनौती