Lifestyle Portal
  •   ९ असार २०७८, बुधबार

ओई तिम्रो छ कि छैन कोई युटुवको ट्रेन्ङ्गिमा

१२ पुष २०७५, बिहीबार १२:५२

नबिन रावल, बादल थापा र अञ्जीला रेग्मीको स्वरमा रहेको गित ओई तिम्रो छ कि छैन कोई युटुवको पहिलो ट्रेन्ङ्गिमामा रहेको छ । एक हप्तादेखि पहिलो स्थानमा रहेको नेपाल आइडल को ग्रान्ड फिनालेलाई पछि पार्दै पहिलो स्थानमा पुगेको हो । भाइव एण्ड ओएभले निर्माण गरेको भिडियोमा सुनिल क्षेत्री, अलिशा शर्मा र अरुन क्षेत्रीलाई मुख्य भुमिकामा देख्न सकिन्छ । गितको । गितको भिडियोलाई निकै रुचाइएको छ, भिडियोमा बेजोड नृत्यलाई देख्न सकिन्छ ।

डिसेम्बर २१ मा अपलोड गरिएको यस भिडियोलाई अहिलेसम्म १८ लाख ७ हजार पटक हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

डा. प्रदीप ढकालद्वारा लिखित उपन्यास ‘एन्टोनिया’(आध्यात्मिक प्रेमकथा) चाडैं नै प्रकाशित हुने भएको छ । प्रेमलाई आध्यात्मिक दृष्टिबाट प्रस्तुत गरिएको उक्त

नेपालीका लागि भारत र चीन अति महत्त्वपूर्ण छिमेकी राष्ट्र हुन् । यति हुँदाहुँदै पनि भारत हाम्रो साँस्कृतिक परम्परा र सभ्यतामा

कन्फेसन पाठकको चेत र पठन स्तरबारे नेपाली बौद्धिक जमातमा बारम्बार चर्चा, परिचर्चा भइरहने गर्छ । नेपाली पाठकको स्तर उठेको छैन

यात्रा मन पराउनेहरू यात्रामा जान्छन् । त्यसरी घुमन्ते हुन मन पराउने यदि लेखक परे भने आफू रमेका, आफू दुखेका, आफू