Lifestyle Portal
  •   २३ जेष्ठ २०८०, मंगलवार

ओई तिम्रो छ कि छैन कोई युटुवको ट्रेन्ङ्गिमा

१२ पुष २०७५, बिहीबार १२:५२


नबिन रावल, बादल थापा र अञ्जीला रेग्मीको स्वरमा रहेको गित ओई तिम्रो छ कि छैन कोई युटुवको पहिलो ट्रेन्ङ्गिमामा रहेको छ । एक हप्तादेखि पहिलो स्थानमा रहेको नेपाल आइडल को ग्रान्ड फिनालेलाई पछि पार्दै पहिलो स्थानमा पुगेको हो । भाइव एण्ड ओएभले निर्माण गरेको भिडियोमा सुनिल क्षेत्री, अलिशा शर्मा र अरुन क्षेत्रीलाई मुख्य भुमिकामा देख्न सकिन्छ । गितको । गितको भिडियोलाई निकै रुचाइएको छ, भिडियोमा बेजोड नृत्यलाई देख्न सकिन्छ ।

डिसेम्बर २१ मा अपलोड गरिएको यस भिडियोलाई अहिलेसम्म १८ लाख ७ हजार पटक हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

पृष्ठभूमि सन् २०१५ सेप्टेम्बर २५ मा सम्पन्न संयुक्त राष्ट्रसंघको महासभामा सहभागी विश्वका १९३ राष्ट्रका राष्ट्र तथा सरकार प्रमुखले सन् २०३०

डा. प्रदीप ढकालद्वारा लिखित उपन्यास ‘एन्टोनिया’(आध्यात्मिक प्रेमकथा) चाडैं नै प्रकाशित हुने भएको छ । प्रेमलाई आध्यात्मिक दृष्टिबाट प्रस्तुत गरिएको उक्त

नेपालीका लागि भारत र चीन अति महत्त्वपूर्ण छिमेकी राष्ट्र हुन् । यति हुँदाहुँदै पनि भारत हाम्रो साँस्कृतिक परम्परा र सभ्यतामा

यात्रा मन पराउनेहरू यात्रामा जान्छन् । त्यसरी घुमन्ते हुन मन पराउने यदि लेखक परे भने आफू रमेका, आफू दुखेका, आफू