Lifestyle Portal
  •   १६ चैत्र २०७९, बिहीबार

संघर्षको कथामा डा.हरि शर्मा

१२ पुष २०७५, बिहीबार १९:२४


डा. हरि शर्माद्धारा अभिनित संघर्ष गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । राजेश हमाल जस्तै देखिने डा शर्मा राजेश हमालको ठुला फ्यान तथा राजेश हमालका मिल्ने साथी पनि हुन् । विभिन्न समयमा राजेश हमाल र डा.शर्मा बिच भेटहरु भइरहने गर्दछन् । । कृष्ण क्षेत्रीको शब्द संगीत र आवाज रहेको गीतलाई सुमन तामाङले एरेन्ज गरेका हुन् ।

गीतको म्युजिक भिडियोलाई विहिबार असल साथी युट्युब च्यानल असल साथी मार्फत उक्त गित सार्वजनिक गरियो । पोखराका बिभिन्न ठाँउमा छायाङ्कन गरिएको यस गितमा संघर्ष तथा साथको कथालाई प्रस्तुत गरिएको छ । लगनशिलता तथा निरन्तरको मेहेनतले लक्ष्य प्राप्त गर्न सकिने सन्देश यस गित मार्फत प्राप्त गर्न सकिन्छ । भिडियोमा शर्मासँगै सुबु पुर्जालाई पनि मुख्य भुमिकामा देख्न सकिन्छ ।

हेरौ कस्तो बनेको छ भिडियो

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

पृष्ठभूमि सन् २०१५ सेप्टेम्बर २५ मा सम्पन्न संयुक्त राष्ट्रसंघको महासभामा सहभागी विश्वका १९३ राष्ट्रका राष्ट्र तथा सरकार प्रमुखले सन् २०३०

डा. प्रदीप ढकालद्वारा लिखित उपन्यास ‘एन्टोनिया’(आध्यात्मिक प्रेमकथा) चाडैं नै प्रकाशित हुने भएको छ । प्रेमलाई आध्यात्मिक दृष्टिबाट प्रस्तुत गरिएको उक्त

नेपालीका लागि भारत र चीन अति महत्त्वपूर्ण छिमेकी राष्ट्र हुन् । यति हुँदाहुँदै पनि भारत हाम्रो साँस्कृतिक परम्परा र सभ्यतामा

यात्रा मन पराउनेहरू यात्रामा जान्छन् । त्यसरी घुमन्ते हुन मन पराउने यदि लेखक परे भने आफू रमेका, आफू दुखेका, आफू