Lifestyle Portal
  •   १३ चैत्र २०७९, सोमबार

रणबिर सिहं नयाँ रुपमा

२० पुष २०७५, शुक्रबार १३:५२


रणबिर सिहंद्धारा अभिनित चलचित्र गलि ब्याईको ट्रिजर सार्वजनिक भएको छ । चलचित्रमा रणबिर सिहं, आलिया भट्, बिजय बर्मा र सहिब चड्ठालाई मुख्य भुमिकामा देख्न सकिन्छ । चलचित्रमा केही वास्तविक घटनाहरु समेत समावेश गरिएको छ, जसले पक्कै पनि सकारात्मक उत्प्रेरणा गर्नेछ ।

चलचित्रमा मुरादको भुमिकामा देखिएका रणबिर सिहंको जिवन र ¥याप गितको सम्बन्धलाई देख्न सकिन्छ । सफिनाको भुमिकामा देखिएकी आलियालाई मुरादकी प्रेमिकाको रुपमा देख्न पाउनेछौ । चलचित्र फेब्रोअरी १४ , २०१९ देखि प्रर्दशनमा आउदैछ । लगातार सफलता चुमीरहेका रणबिर र आलियाले यस चलचित्र मार्फत फेरी पनि बलिउडमा आफनो पकड जमाउने निश्चित छ ।
हेरौ चलचित्रको ट्रिजर

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

पृष्ठभूमि सन् २०१५ सेप्टेम्बर २५ मा सम्पन्न संयुक्त राष्ट्रसंघको महासभामा सहभागी विश्वका १९३ राष्ट्रका राष्ट्र तथा सरकार प्रमुखले सन् २०३०

डा. प्रदीप ढकालद्वारा लिखित उपन्यास ‘एन्टोनिया’(आध्यात्मिक प्रेमकथा) चाडैं नै प्रकाशित हुने भएको छ । प्रेमलाई आध्यात्मिक दृष्टिबाट प्रस्तुत गरिएको उक्त

नेपालीका लागि भारत र चीन अति महत्त्वपूर्ण छिमेकी राष्ट्र हुन् । यति हुँदाहुँदै पनि भारत हाम्रो साँस्कृतिक परम्परा र सभ्यतामा

यात्रा मन पराउनेहरू यात्रामा जान्छन् । त्यसरी घुमन्ते हुन मन पराउने यदि लेखक परे भने आफू रमेका, आफू दुखेका, आफू