Lifestyle Portal
  •   २३ जेष्ठ २०८०, मंगलवार

राशिफल

२६ जेष्ठ २०७६, आईतवार १३:३२


 

 

 

 

जेठ २६ आइतबार

मेष– प्राय हरकार्यमा बिघ्नबाधा खडा हुने ।

वृष– पेट वा कम्मरमा पीडा हुने ।

मिथुन– मनमा प्रशन्नताको बहार छाउने ।

कर्कट– आर्थिक कारोबारमा नोक्सानी सहनु पर्ने ।

सिंह– पारिवारिक साथ सहयोग राम्रो प्राप्त हुने ।

कन्या– अनावश्यक ठाउँमा धननाश भएर जाने ।   

तुला– अनायासै अर्थ जमिनलाभको शुभ योग ।  

वृश्चिक– कार्यसिद्धिका लागि कडा मेहनत गर्नु पर्ने ।

धनु– व्यापार व्यवसायमा असन्तुलनता देखापर्ने ।

मकर– वादविवादबाट टाढै रहेको श्रेयस्कर हुने  ।

कुम्भ– थालेका कार्यले सफलताको मार्ग पक्रिने ।

मीन– प्रतिस्पर्धामा उत्कृष्टता  प्रदर्शन गरिने ।

शुभ दिन !

ज्योतिषीय परामर्शको लागि
ज्यो. सूर्य पौडेल
फोनबाट पनि
9847654412
9806140816

 

 

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं, १९ पुस आजको पात्रो : १९ पुस २०७९, मंगलबार । तद्नुसार जनवरी, ३ तारिक २०२३ । पौषशुक्लपक्ष द्वादशी तिथि, बब

शिव चौलागाईं, मकवानपुर । मकवानपुरमा नेपाली कांग्रेसको वडा अधिवेशन सोमबार सकिएको छ । जिल्लाको १०२ वटै वडामा आइतबारबाट सुरु भएको

काठमाडौं। सपनामा भात खाएको देख्नु राम्रो वा नराम्रो हामी स्पष्ट हुन सक्दैनौं । कसैले भनेकोे सुनेका छौं वा अनुमान गर्न

वि.सं.२०७७ साल चैत १५ गते, आइतबार । सन् २०२१ मार्च २८ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर ।