Lifestyle Portal
  •   ८ चैत्र २०७९, बुधबार

जेठ ३० बिहीबार राशिफल

३० जेष्ठ २०७६, बिहीबार ०६:००

लोकप्रिय


मेष– मानसिक शान्ति र आराम मिल्ने ।
वृष– पछाडि बसेर खुट्टा तान्नेहरु आँफै ढल्ने ।
मिथुन– प्राय हर कार्यमा बाधा अबरोध खडा हुने ।
कर्कट– पेट वा कम्मरमा पीडा, कुनै समस्या देखापर्ने ।
सिंह– मनमा प्रसन्नाताको बहार छाउने ।
कन्या– असनतोषरुपी अनलज्वालामा चित्त जल्ने ।
तुला– नयाँ कार्यक्षेत्रमा गरेको लगानीले फाईदा दिने ।
वृश्चिक– सामाजिक स्थानमा खलबल आउने ।
धनु– अनायासै अर्थ जमीन लाभको योग ।
मकर– कार्यमा विविध बिघ्नबाधा खडा हुने ।
कुम्भ– वादविवादबाट टाढै रहेको श्रेयस्कर हुने ।
मीन– प्राय हर कार्यमा नोक्सानी सहनुपर्ने ।
शुभ दिन !

ज्योतिषीय परामर्शको लागि
ज्यो. सूर्य पौडेल
फोनबाट पनि
9847654412
9806140816

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं, १९ पुस आजको पात्रो : १९ पुस २०७९, मंगलबार । तद्नुसार जनवरी, ३ तारिक २०२३ । पौषशुक्लपक्ष द्वादशी तिथि, बब

शिव चौलागाईं, मकवानपुर । मकवानपुरमा नेपाली कांग्रेसको वडा अधिवेशन सोमबार सकिएको छ । जिल्लाको १०२ वटै वडामा आइतबारबाट सुरु भएको

काठमाडौं। सपनामा भात खाएको देख्नु राम्रो वा नराम्रो हामी स्पष्ट हुन सक्दैनौं । कसैले भनेकोे सुनेका छौं वा अनुमान गर्न

वि.सं.२०७७ साल चैत १५ गते, आइतबार । सन् २०२१ मार्च २८ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर ।