Tag: भारतीय राजदूतावास

भारत सरकारको आर्थिक सहयोगमा भोजपुरमा निर्मित ‘महात्मा गान्धी मेमोरियल अस्पताल’ भवनको उद्घाटन

नेपाल सरकारका माननीय सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्की र भारतीय राजदूतावासका नियोग उप–प्रमुख श्रीमती नामग्य सी खम्पाले भारत सरकारको आर्थिक सहयोगमा भोजपुर जिल्लाको षडानन्द नगरपालिकामा निर्माण गरिएको महात्मा

त्रिभुवन विश्वविद्यालय सुविधासम्पन्न केन्द्रिय पुस्तकालय निर्माणका लागि भूमिपूजन सम्पन्न

नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्रा र नेपाल सरकारका माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले त्रिभुवन विश्वविद्यालय केन्द्रिय पुस्तकालयको निर्माणका लागि आज आयोजित भूमिपूजन कार्यक्रमको संयुक्त रुपमा

परियोजना अनुगमन समितिको दोस्रो बैठक सम्पन्न

मकवानपुर जिल्लाको हेटौडामा भारत सरकारको सहयोगमा निर्माणाधिन नेपाल–भारत मैत्री पोलिटेक्निक प्रतिष्ठानबारे छलफल गर्न परियोजना अनुगमन समितिको दोस्रो बैठक मिति २०७८ फाल्गुण ३० गते काठमाडौंमा सम्पन्न भएको छ । भारत सरकार

भारत सरकारको अनुदान सहयोगमा सोलुखुम्बु जिल्लामा निर्मित खानेपानी आपूर्ति परियोजनाको उद्घाटन

भारत सरकारको अनुदान सहयोगमा सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका खुमजुङ र कुण्डे गाउँमा निर्माण गरिएको खानेपानी आपूर्ति परियोजनाको माननीय राष्ट्रिय सभा सदस्य सोनाम ग्याल्जेन शेर्पा  र काठमाडौंस्थित भारतीय राजदूतावासका प्रथम

दुई करोड बढी अनुदान सहयोगमा मधेश प्रदेशका तीन जिल्लामा ग्यास चुल्हो तथा ग्यास सिलिण्डर प्रदान गरिने

भारत सरकारको आर्थिक सहयोगमा मधेस प्रदेशका सर्लाही, रौतहट र सप्तरी जिल्लाका पिछडिएका घरपरिवारलाई एल.पी ग्यास चुल्हो, ग्यास सिलिण्डर लगायतका सामग्री उपलब्ध गराउन भारतीय राजदूतावास, काठमाडौं र नेपाल–भारत महिला मैत्री समाजबीच

महिलाको राजनीतिक सहभागिताः चुनौति र समाधानका बाटाहरु

भारतीय राजदूतावास काठमाडौं अन्तर्गतको स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रसँगको सहकार्यमा सम्पर्क (भारत–नेपाल एलम्नाई सञ्जाल) ले अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा काठमाडौंस्थित र्‍याडिसन होटलमा एक गोलमेच छलफलको आयोजना गरेको छ । “महिलाको राजनीतिक

भारत सरकारको आर्थिक सहयोगमा धनगढीमा निर्मित नेपाल प्रहरी विद्यालयको बहुउद्देश्यीय हल, छात्रावास तथा शिक्षक भवनको उद्घाटन

भारतीय राजदूतावासका प्रथम सचिव श्री नवीन कुमार र सुदूरपश्चिम प्रदेशका माननीय आन्तरिक मामिला तथा कानून मन्त्री श्रीमती पूर्णा जोशीले आज कैलाली जिल्लाको धनगढीमा अवस्थित नेपाल प्रहरी विद्यालयको बहुउद्देश्यीय हल, छात्रावास

ऊर्जा क्षेत्र सहकार्य सम्बन्धी भारत–नेपाल संयुक्त संचालक समिति तथा संयुक्त कार्यदलको ९ औं बैठक

भारत र नेपालले द्विपक्षीय ऊर्जा क्षेत्र सहकार्यबारे सह–सचिव स्तरीय संयुक्त कार्यदल तथा सचिव स्तरीय संयुक्त संचालक समितिको ९ औं बैठक क्रमशः फाल्गुन ११ र १२ गते काठमाडौंमा आयोजना गरेको छ

भारतीय सेनाद्वारा नेपाली सेनालाई एक लाख कोभिड–१९ विरुद्धको खोप उपहार स्वरुप प्रदान

भारत सरकारको “खोप मैत्री” योजना अन्तर्गत भारतीय सेनाले नेपाली सेनालाई भारतमा बनेको कोभिड–१९ विरुद्धको खोपको एक लाख डोज काठमाडौंको टुँडिखेलस्थित नेपाली सेनाको जंगी अड्डामा आज आयोजित एक समारोहमा उपहार स्वरुप

काठमाण्डौमा भारतको ७४ औं सेना दिवस मनाइयो

भारतको ७४ औं सेना दिवसको अवसरमा नेपाल स्थित भारतीय राजदूतावसको रक्षा प्रभागले मिति २०७८ फाल्गुण ८ गते एक समारोहको आयोजना गरेको छ । सन् १९४९ जनवरी १५ तारिखका दिन लेफ्टिनेन्ट