Tag: कोभिसिल्ड

भारतमा कोरोनाविरुद्धको खोप कोभिसिल्डको मूल्य ६००

काठमाडाैं- भारतको सबैभन्दा ठूलो खोप निर्माता सिरम इन्स्टिच्युट अफ इन्डिया (एसआइआइ)ले अक्सफोर्ड विश्वविद्यालय र बेलायती औषधि निर्माता कम्पनी एस्ट्राजेनेकासँग मिलेर विकास गरेको कोरोनाविरुद्धको कोभिसिल्ड खोपकाे नयाँ मूल्यसूची सार्वजनिक गरेकाे छ।

नेपाली सेनाका लागि कोरोनाभाइरस विरुद्धको लडाइमा भारतीय सेनाको सहयोग, होलीको दिन आइपुग्यो १ लाख डोज भ्याक्सिन

भारतीय सेनाले नेपाली सेनालाई कोभिड-१९ महामारीको प्रतिकार्यमा सहयोग पुर्‍याउने उद्देश्यका साथ नोभल कोरोनाभाइरसविरुद्धको भ्याक्सिनको १ लाख डोज ‘कोभिसिल्ड’ खोप सहयोग प्रदान गरेको छ । सहयोग स्वरुप उपलब्ध गराइएको उक्त भ्याक्सिन

सरकारले भारतसँग खरिद गरेको कोरोनाविरुद्धको १० लाख डोज खोप काठमाण्डौँ आइपुग्यो (भिडियो सहित)

नेपाल सरकारले भारतस्थित सीरम इन्स्टिट्यूट अफ इन्डियासँग खरिद गरेको कोरोनोभाइरसको असरविरुद्ध प्रयोग हुने कोभिशील्ड खोपको १० लाख डोज आइतवार अपराह्ण एयर इन्डिया दिल्लीको विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको छ ।

कोरोनाविरुद्धको खोप “कोभिसिल्ड”बारे विज्ञहरुको चर्चाः ढुक्क भएर कोभिसिल्ड लगाउनुहोस

काठमाण्डौ । स्वास्थ्य क्षेत्रका विज्ञहरुले भारतको सेरम इन्स्च्यिुटले उत्पादन गरेको कोभिसिल्ड खोप ढुक्क भएर लगाउन सुझाएका छन्। स्वास्थ्य पत्रकार मञ्च नेपालले आयोजना गरेको कोभिड–१९ को महामारी र कोभिसिल्ड खोपको प्रभावकारिता

के “सिनोभ्याक”को परीक्षणको नतिजा चीनले सार्वजनिक गर्यो?

सुयोग ढकाल । नेपाललाई छिमेकी देश लगायत धेरै मुलुकहरुले कोरोना भाइरसविरुद्धको खोप उपलब्ध गराउने प्रतिबद्धता जाहेर गरेका थिए । त्यसमा भारत अग्रपंक्तिमा रहेको छ । नेपाललाई कोरोना महामारीविरुद्धको अचुक अस्त्र

नोभल कोरोनाभाइरस विरुद्धको खोप ‘कोभिसिल्ड’ आइपुग्यो नेपाल: ‘सबैभन्दा पहिले छिमेकी’ नीतिमा भारत स्पष्ट

काठमाण्डौ । भारत सरकारले अनुदानमा पठाएको नोभल कोरोनाभाइरस विरुद्धको दश (दश) लाख भ्याक्सिनको डोज ‘कोभिसिल्ड’ खोप काठमाण्डौमा आइपुगेको छ । उक्त खोप भारत मैं उत्पादन भएको हो । एयर इण्डियाको