Tag: नेकपा

नेकपा प्रचण्ड-नेपाल समूहले जनयुद्ध दिवस मनाउँदै, माधव नेपाल उपस्थित नहुने

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूह आज (शनिबार) ‘जनयुद्ध’ दिवस मनाउँदैछ । २५ वर्षअघि ‘जनयुद्ध’ सुरु भएको दिनको सम्झनामा नेकपाको प्रचण्ड–नेपाल समूह दिवस मनाउन लागेको हो ।

राष्ट्रपतिको सक्रियताप्रति नेता रावलको आपत्ति

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा नेता) पार्टीभित्रको विवादमा राष्ट्रपति सक्रिय भएको भन्दै नेता भीम रावलले आपत्ति जनाएका छन् । नेता रावलले ट्वीट गर्दै राष्ट्रपतिको सक्रियताप्रति आपत्ति जनाएका हुन् ।

स्वासप्रस्वासमा समस्या देखिएका नेकपा पर्साका युवा नेता अरबिन्द सिंह उपचारका लागि काठमाण्डौमा

काठमाण्डौ, २२ साउन, २०७७ । नेकपा पर्साका लोकप्रिय युवा नेता अरबिन्द सिंहलाई मंगलबार राती देखि स्वासप्रस्वास तथा लगातार खोकीको समस्या देखिएपछि हेलिकप्टर चार्टर गरी हिजो काठमाण्डौ ल्याइएको छ । वीरगञ्जस्थित

विद्वान भन्ने वाहियात मान्छेहरुकाे चाकरी बढि भयाे: नारायणाकाजी श्रेष्ठ

काठमाडौं, १५ साउन । कम्यूनिष्टहरुको डिक्सनरीमा सबैभन्दा बढी दोहोरिने दुई शब्द छन्– ‘जनता’ र ‘जनजीविकाका सवाल’ । जसको राजनीतिक अर्थ हो, कम्यूनिष्टहरुको मुख्य प्राथमिकता पद, सत्ता, शक्ति होइन, जनता र तीनका