Tag: मकवानपुर

परियोजना अनुगमन समितिको दोस्रो बैठक सम्पन्न

मकवानपुर जिल्लाको हेटौडामा भारत सरकारको सहयोगमा निर्माणाधिन नेपाल–भारत मैत्री पोलिटेक्निक प्रतिष्ठानबारे छलफल गर्न परियोजना अनुगमन समितिको दोस्रो बैठक मिति २०७८ फाल्गुण ३० गते काठमाडौंमा सम्पन्न भएको छ । भारत सरकार

भारत द्वारा लिटी खोला, फापरबारी, मकवानपुरमा श्री बागमती निम्न माध्यमिक विद्यालयको भवन निर्माण

मकवानपुर । भारत सरकारको  ने.रू. ८.९७ मिलियन आर्थिक सहयोगमा लिटी खोला, फापरबारी, मकवानपुरमा श्री बागमती निम्न माध्यमिक विद्यालयको नवनिर्मित भवनको शिलान्यास भएको छ । भारत सरकारको तर्फबाट श्री नितेश कुमार,

बाग्मती प्रदेशका १३ जना सांसदले रोजे एकीकृत समाजवादी

शिव चौलागाईं/न्युजकारखाना, मकवानपुर । बाग्मती प्रदेशसभाबाट एमाले छाडेर नेकपा (एकीकृत समाजवादी)मा सनाखत गर्ने प्रदेशसभाका सांसद १३ जना रहेका छन् । प्रदेश निर्वाचन कार्यालय बाग्मती प्रदेश हेटौँडामा पुगी सनाखत गर्नेमा पार्टीका

कांग्रेस अधिवेशन, मकवानपुर : ८९ वटा वडा निर्विरोध, १३ वडामा चुनाव

शिव चौलागाईं, मकवानपुर । मकवानपुरमा नेपाली कांग्रेसको वडा अधिवेशन सोमबार सकिएको छ । जिल्लाको १०२ वटै वडामा आइतबारबाट सुरु भएको अधिवेशन आज सोमबार सकिएको हो । पार्टी प्रवक्ता प्रदीप कोइरालाका

संवैधानिक अंगमाथि कब्जाको नीतिले प्रजातन्त्र कमजोर : कमल थापा

हेटौडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संवैधानिक अंग कब्जाको नीतिले प्रजातन्त्र कमजोर भएको बताएका छन् । नियन्त्रण र खबरदारी गर्नुपर्ने निकायहरूमा कार्यकर्ता भर्ती गर्दा कानुनी राज्यको उपहास र

यी हुन् एकीकृत समाजवादीमा सनाखत गर्ने मकवानपुरका २५ जनप्रतिनिधी

शिव चौलागाईं/मकवानपुर । मकवानपुरका विभिन्न स्थानीय तहका २५ जना जनप्रतिनिधी नेकपा एकीकृत समाजवादीमा खुलेका छन् । एमालेबाट निर्वाचित भएका उनीहरूले बिहीबार प्रदेश निर्वाचन कार्यालय हेटौंडामा पुगेर माधव नेपाल नेतृत्वको समाजवादीमा

अष्टलक्ष्मीलाई हटाएर पाण्डेलाई मुख्यमन्त्री बनाउने गठबन्धनको तयारी

मकवानपुर, न्यूजकारखाना । बागमती प्रदेश सरकारकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यलाई हटाएर माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)का नेता राजेन्द्र पाण्डेलाई मुख्यमन्त्री बनाउने विपक्षी गठबन्धनले तयारी थालेको छ । डोरमणि पौडेलले राजीनामा