Lifestyle Portal
  •   २७ बैशाख २०७८, सोमबार

ईज्रेल बिरुद्ध इराकलाई सहयोग गर्दै रुस

११ भाद्र २०७६, बुधबार १२:००

 

सिया मिलिसिया फोर्सका बिरुद्ध इराकमा एयर स्ट्राइक गरिरहेको ईज्रेलका बिरुद्ध रुसले ईराकलाई सघाउने भएको छ ।
मंगलबारका दिन बगदादमा अवस्थित रुसी राजदुतावासको बिज्ञप्तीमा यो कुरा उल्लेख भएको छ । हुन त गतहप्ता अमेरिका र रुस दुबै देशले राष्ट्रसंघिय सुरक्षा परिषधमा ईराकमा ईज्रेलले गरेको एयर स्ट्राइक ईज्रेली राष्ट्रिय सुरक्षाका दृष्टिले जरुरी रहेको बताएका थिए तथापि अहिले रुसले ईराकलाई सघाउने यो कदम भनें अस्वभाविक मानिएको छ ।
इराकका सुरक्षा मामिलाका बिशेषज्ञ अदमद अल हम्दानीले भनें रुसको यस कदमले इराकमाथि पश्चिमाहरुको आक्रमण झनै बढ्ने र ईराकले कालान्तरमा सुरक्षाका लागि रुससंग हतियार किन्नुपर्ने बाध्यात्मक परिस्थिती श्रृजना हुने बताएका छन् ।

लाइभमाण्डु

यो पनि पढनुहोस्

टर्कीलाई मिसाइल बेच्दै रुस

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

काठमाडौं – शास्त्र र आयुर्वेदमा दिनको समय काम गर्नका लागि अनि राति चाहिँ सुत्नका लागि निर्धारण गरेका छन् । तर

बामाको । मालीकी एक महिलाले एकैपटक ९ सन्तानलाई जन्म दिएकी छिन् । २५ वर्षीया हलिमा सिसेले मोरक्कोको एक अस्पतालमा ९

काठमाडौं। अमेरिकामा एक जोडी जुम्ल्याहा दिदीबहिनी हरेक काम एकसाथ गर्ने गर्छन् । ब्रिटनी र ब्रायना डीन नामका यी जुम्ल्याहा दिदीबहिनीले

रिस कति हानीकारक छ ? कति नोक्सान पुर्याउँछ ? त्यो धेरैले आफ्नो जीवनमा अनुभव गरेकै हुन्छ । पारिवारिक जीवन विघटन