Lifestyle Portal
  •   ४ चैत्र २०७९, शनिबार

बर्दियाका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र

३० कार्तिक २०७६, शनिबार ०८:००

लोकप्रिय

बर्दिया,२९ कात्तिक । अन्तरपार्टी महिला सञ्जाल बर्दिया र महिला मानव अधिकार रक्षक सञ्जाल बर्दियाले शुक्रबार जिल्ला प्रशासन कार्यालय बर्दियाका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन् ।
पछिल्लो समय देशका विभिन्न स्थानमा सीमा मिचिएको भय पनि सरकार सरकारले कुटनीतिक आधारमा वार्ता गरी तत्काल समस्या समाधान गर्न माग गर्दै ज्ञापन पत्र बुझाएका हुन् ।

बर्दिया जिल्लामा समेत पटक पटक सीमा अतिक्रमण हुँदै आएको छ। बर्दिया जिल्लामा १ सय ३८ स्तम्भ मध्य मुख्य सीमा स्तम्भ ५८ वटा रहेको र जसमध्य निर्माण गर्नु पर्ने ३ र मर्मत गर्नु पर्ने ३ वटा रहेका छन् ।
सहायक सीमा स्तम्भ ८० वटा भए पनि २५ वटा मर्मत गर्नु पर्ने र पुनर्निर्माण गर्नु पर्ने ७ वटा भएकोले तत्काल मर्मत र पुनर्निर्माण गर्न समेत ज्ञपनपत्र मार्फत नेपाल सरकारसंग अन्तरपार्टी महिला सञ्जाल र महिला मानव अधिकार रक्षक सञ्जालले माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – हेम्प स्पटलाइटमा पाइला चाल्दा, धेरै मानिसहरूले यो वास्तवमा के हो र किन यस्तो हानिकारक र उपयोगी बोट वरिपरि

एजेन्सी । मानिसको शरीर अन्य प्राणीको तुलनामा निकै संवेदनशील हुन्छ । यही कारण भविष्यमा हुने घटनाप्रति हाम्रो शरीरले पहिले नै

नयाँदिल्ली: मान्छे आफ्नो प्रेमको लागि जस्तोसुकै जोखिम मोल्न सक्छ भन्ने उदाहरण भारतको उत्तर प्रदेशस्थित भदोही गाउँमा देखिएको छ । भदोही

काठमाडौं -सामान्यतया बदामको सिजन या प्रचलन जाडो महिनामा बढी हुन्छ । घाममा बसेर बदम खाने प्रचलन बढी भएपनि बदम सधै