Lifestyle Portal
  •   १५ श्रावण २०७८, शुक्रबार
Bijuli Dai - Kelsang Shrestha | Kobid Bazra | KathaHaru (Official Lyric Video)

केल्साङ श्रेष्ठले ल्याए “बिजुली दाइ”

१६ मंसिर २०७५, आईतवार १५:५७

केल्साङ श्रेष्ठ भर्खर १६ बर्षका भए, सानै  उमेर देखी नै गाउन थालएका श्रेष्ठको सामाजिक सन्जालमा धेरै नै फलोवर छ्न। उनको भर्खरै मात्र एउटा “बिजुलो दाई” बोलको गीत सार्वजनिक भएको छ । युवाहरुको मनमा आउने बिभिन्न कुराहरुलाई लिएर भनेको उक्त गीतको लेखक क्म्पोजर र गायक स्वयम केल्साङ श्रेष्ठ नै हुन।

आज भोलिका युवाहरुले जिन्दगीमा धेरैकुराहरु गर्ने सपना त देख्छ्न तर सपना अनुसारअको काम भने गर्न सकेका छैन्न । परीश्रम बिना नै सफल हुन चाहेको तर केही बन्न नसकेको कारण बिजुली दाईलाई दिमागको बत्ती बालिदिनको लागी आग्रह गरेको कुरा नै यस् गीतको मुख्य भाव हो ।

उक्त गीतमा सर्डोल श्रेष्ठले गीतार बजाएका छ्न भने म्युजिक इन्जिनियर कोविद बज्र हुन्   “कथाहरु”को निर्माण गरेको यस् गीतको लिरिकल भिडियो धेरै नै राम्रो छ ।

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

एजेन्सी । मानिसको शरीर अन्य प्राणीको तुलनामा निकै संवेदनशील हुन्छ । यही कारण भविष्यमा हुने घटनाप्रति हाम्रो शरीरले पहिले नै

नयाँदिल्ली: मान्छे आफ्नो प्रेमको लागि जस्तोसुकै जोखिम मोल्न सक्छ भन्ने उदाहरण भारतको उत्तर प्रदेशस्थित भदोही गाउँमा देखिएको छ । भदोही

काठमाडौं -सामान्यतया बदामको सिजन या प्रचलन जाडो महिनामा बढी हुन्छ । घाममा बसेर बदम खाने प्रचलन बढी भएपनि बदम सधै

काठमाडौं। कोरोनाभाइरस महामारीले पछिल्लो समय आतंकको अवस्था सृजना गरेको छ । ठूलो संख्यामा संक्रमितहरु थपिइरहेका छन् । मृत्यु हुनेहरुको संख्या