
केल्साङ श्रेष्ठले ल्याए “बिजुली दाइ”
केल्साङ श्रेष्ठ भर्खर १६ बर्षका भए, सानै उमेर देखी नै गाउन थालएका श्रेष्ठको सामाजिक सन्जालमा धेरै नै फलोवर छ्न। उनको भर्खरै मात्र एउटा “बिजुलो दाई” बोलको गीत सार्वजनिक भएको छ । युवाहरुको मनमा आउने बिभिन्न कुराहरुलाई लिएर भनेको उक्त गीतको लेखक क्म्पोजर र गायक स्वयम केल्साङ श्रेष्ठ नै हुन।
आज भोलिका युवाहरुले जिन्दगीमा धेरैकुराहरु गर्ने सपना त देख्छ्न तर सपना अनुसारअको काम भने गर्न सकेका छैन्न । परीश्रम बिना नै सफल हुन चाहेको तर केही बन्न नसकेको कारण बिजुली दाईलाई दिमागको बत्ती बालिदिनको लागी आग्रह गरेको कुरा नै यस् गीतको मुख्य भाव हो ।
उक्त गीतमा सर्डोल श्रेष्ठले गीतार बजाएका छ्न भने म्युजिक इन्जिनियर कोविद बज्र हुन् “कथाहरु”को निर्माण गरेको यस् गीतको लिरिकल भिडियो धेरै नै राम्रो छ ।