
पार्टी अध्यक्षको उपचारका लागि पैसा उठाउँदै राष्ट्रिय जनमोर्चा, यसरी गर्न सकिन्छ सहयोग
२६ कार्तिक २०७७, बुधबार २३:०५
काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको उपचाका लागि सहयोग रकम संकलन थालिएको छ ।
राष्ट्रिय जनमोर्चाको बुधबार बसेको केन्द्रीय कार्यालयको बैठकले अध्यक्ष केसीको उपचारका लागि पैसा उठाउने निर्णय गरेका हुन् ।
जनमोर्चाले एक विज्ञप्ति जारी गर्दै भनेको छ, “अध्यक्ष चित्रबहादुर केसीलाई लामो समय अस्पताल राखेर उपचार गर्नुपर्ने भएकोले उहाँको उपचारमा लाग्ने खर्च पार्टी तथा शुभचिन्तकहरुको सहयोगबाट गर्ने निर्णय भएको छ । सहयोग दाताले राष्ट्रिय जनमोर्चाको बैंक खातामा सहयोग जम्मा गरिदिन आग्रह गर्दछौं ।”
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
भक्तपुर, १७ पुस: अङ्ग्रेजी नयाँ वर्ष, २०२३ को पहिलो दिन । भक्तपुरका प्रमुख गन्तव्य मानिएका पर्यटकीयस्थल नगरकोटदेखि रानीकोटसम्मका होटल स्वदेशी
“आमा मलाई हुर्काउनु भो, पढाउनु भो, माया दिनुभयो । अब म हजुरको सधैँ सेवा गर्छु है” भन्दै नारायणी नमूना मावि
खजुरा, १५ पुस : निकै तामझामका साथ नेपालगञ्जको ऐतिहासिक पर्यटकीय ताल रानीतलाउलाई सञ्चालनमा ल्याइए पनि अहिले संरक्षणको अभावमा पुनः जीर्ण
महोत्तरी, १३ पुस महोत्तरीको बर्दिबास नगरपालिका स्थित तल्लो पाटुको विवादित जग्गालाई विद्यालयको संरक्षणमा ल्याइएको छ । पाटु स्थित जन जागृत