Lifestyle Portal
  •   १४ चैत्र २०७९, मंगलवार

सि.डि.बिजय अधिकारी बने पहिलो द भ्वाइस अफ नेपाल

२९ मंसिर २०७५, शनिबार ००:०३


कतारमा सम्पन्न द भ्वाइस अफ नेपालको फाइनलबाट सि.डि.बिजय अधिकारी पहिलो द भ्वाइस अफ नेपाल भएका छन् । उनलाई धेरै धेरै बधाई तथा सांगितिक यात्राको लागि धेरै धेरै शुभकामना । पहिलो द भ्वाइस अफ नेपालको घोषणा लोकप्रिया हाँस्य कलाकार जोडि धुर्मुस सुन्तलीले गर्नुभएको थियो ।

पहिलो द भ्वाइसको उपाधीलाई चुम्दै गर्दा सि डि बिजयले सम्पूर्ण कोच तथा ट्यालेन्टहरुलाई धन्यवाद व्यक्त गरे । अाफूलाई भोटिङबाट तथा अाफ्ना गीतहरु सुनेर विश्वभरबाट समर्थन गर्ने तथा माया गर्ने लाखौं दर्शक श्रोताहरुलाई धन्यवाद दिंदै बिजेता सिडि बिजयले भने, “यो क्षण मेरो साङ्गीतिक जीवनकै अविस्मरणीय क्षण हो ।” बिजेताले नगद रु २५ लाख, रु १० लाख बराबरको रेकर्डिङ, एउटा कार साथमा वर्ल्ड टुर प्राप्त गर्नेछन् ।

हेरौ उहाँको द भ्वाइस अफ नेपालमा भएको पहिलो अडिसनको झलक ।

 

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – हेम्प स्पटलाइटमा पाइला चाल्दा, धेरै मानिसहरूले यो वास्तवमा के हो र किन यस्तो हानिकारक र उपयोगी बोट वरिपरि

एजेन्सी । मानिसको शरीर अन्य प्राणीको तुलनामा निकै संवेदनशील हुन्छ । यही कारण भविष्यमा हुने घटनाप्रति हाम्रो शरीरले पहिले नै

नयाँदिल्ली: मान्छे आफ्नो प्रेमको लागि जस्तोसुकै जोखिम मोल्न सक्छ भन्ने उदाहरण भारतको उत्तर प्रदेशस्थित भदोही गाउँमा देखिएको छ । भदोही

काठमाडौं -सामान्यतया बदामको सिजन या प्रचलन जाडो महिनामा बढी हुन्छ । घाममा बसेर बदम खाने प्रचलन बढी भएपनि बदम सधै