
आजको सुनको भाउ
२७ माघ २०७७, मंगलवार ११:५०
काठमाडौं- मंगलबार सुनको भाउ तोलामा एक हजार ५०० रुपैयाँ बढेको छ । सोमबार ९० हजार ४०० मा कारोबार भएको सुनको भाउ आज ९१ हजार ९०० तोकिएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको भाउ एक हजार ४५० रुपैयाँ बढेको छ ।
सोमबार ८९ हजार ९५० मा कारोबार भएको तेजाबी सुनको भाउ आज ९१ हजार ४०० कायम भएको छ ।
मंगलबार चाँदी तोलामा ३५ रुपैयाँ बढेर एक हजार ३४० पुगेको छ ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
नेपाली राजनीतिको पछिल्लो इतिहास हेर्ने हो भने यो २०४६ सालदेखि अति नै अस्थिर रहँदै आएको देखिन्छ। अहिले नेपालको राजनीति अति
काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री आजबाट खुला गरेको छ । कम्पनीले सुरुमा फागुन
चिन्तामणि शिवाकोटी। सम्मानित केन्द्रीय बैंकको गरिमामय डेपुटी गभर्नरको पदको कार्यकाल पुरा गरी मिति २०७७ फाल्गुण १८ देखि सेवानिवृत्त भएको छु
उदयपुर, फागुन १५ । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले राज्यले सहजीकरण गरेमा निजी क्षेत्रमार्फत छोटो समयमा धेरै