Lifestyle Portal
  •   ३१ श्रावण २०७९, मंगलवार

आजको सुनको भाउ

२७ माघ २०७७, मंगलवार ११:५०

काठमाडौं- मंगलबार सुनको भाउ तोलामा एक हजार ५०० रुपैयाँ बढेको छ । सोमबार ९० हजार ४०० मा कारोबार भएको सुनको भाउ आज ९१ हजार ९०० तोकिएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको भाउ एक हजार ४५० रुपैयाँ बढेको छ ।

सोमबार ८९ हजार ९५० मा कारोबार भएको तेजाबी सुनको भाउ आज ९१ हजार ४०० कायम भएको छ ।

मंगलबार चाँदी तोलामा ३५ रुपैयाँ बढेर एक हजार ३४० पुगेको छ ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

हाम्रा बजारहरूमा पच्चीस पैसा, पचास पैसा, एक रुपियाँका सिक्का देखिन छाडेको वर्षौं भयो। यसैगरी एक र दुईका कागजी नोट बजारमा

विश्वका ठूला शहरहरुको सामाजिक बनोट हेर्न हो भने ती शहरहरुमा अनेक जातीय समूह वा विभिन्न संस्कृति भएका व्यक्तिहरुको बसोबास रहेको

नेपालमा दुत्ततर गतिमा आर्थिक विकास हुनका लागि शहरहरु गाउँहरुमा निर्भर हुनु पर्ने हो, अन्य मुलुकहरुमा जस्तो, तर भएको छ बिपरित।

जसरी मानिसको जीवन–चक्र हुन्छ त्यसैगरी वस्तुको पनि जीवन–चक्र हुन्छ। मानिसको जीवन चक्रमा चार अवस्था– जन्म, युवा, प्रौढ र मृत्यु भएझैं