
अयोध्या : महन्त नृत्यगोपालदासका एक शिष्यको शंकास्पद मृत्यु
१ चैत्र २०७७, आईतवार २३:२४
लखनऊ । अयोध्याका एक महन्त नृत्यगोपालदासका एक शिष्यको शंकास्पद मृत्यु भएको पाइएको छ । शनिबार आश्रममा उनको शव फेला परेको हो ।
उनको घाँटीमा धारिलो हतियारले प्रहार गरेको जनाइएको छ । प्रहरीले भने उनको आत्महत्या भएको बताएको छ । तर, अर्का एक सन्त भने उनको हत्या भएको आशंका गरेका छन् ।
प्रहरीका अनुसार ती साधु डिप्रेशनमा थिए । प्रहरीले भन्यो, “गुजरातको सुरतमा उनको एक मन्दिर थियो । त्यहाँ सडक फराकिलो पार्नेक्रममा उक्त मन्दिर भत्काइएको थियो । जसका कारण उनी निराश थिए । त्यही निराशाका कारण उनले आत्महत्या गरेको पाइएको छ ।” – बीबीसी
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौं – हेम्प स्पटलाइटमा पाइला चाल्दा, धेरै मानिसहरूले यो वास्तवमा के हो र किन यस्तो हानिकारक र उपयोगी बोट वरिपरि
एजेन्सी । मानिसको शरीर अन्य प्राणीको तुलनामा निकै संवेदनशील हुन्छ । यही कारण भविष्यमा हुने घटनाप्रति हाम्रो शरीरले पहिले नै
नयाँदिल्ली: मान्छे आफ्नो प्रेमको लागि जस्तोसुकै जोखिम मोल्न सक्छ भन्ने उदाहरण भारतको उत्तर प्रदेशस्थित भदोही गाउँमा देखिएको छ । भदोही
काठमाडौं -सामान्यतया बदामको सिजन या प्रचलन जाडो महिनामा बढी हुन्छ । घाममा बसेर बदम खाने प्रचलन बढी भएपनि बदम सधै