Lifestyle Portal
  •   ३ कार्तिक २०७८, बुधबार

अयोध्या : महन्त नृत्यगोपालदासका एक शिष्यको शंकास्पद मृत्यु

१ चैत्र २०७७, आईतवार २३:२४

लखनऊ । अयोध्याका एक महन्त नृत्यगोपालदासका एक शिष्यको शंकास्पद मृत्यु भएको पाइएको छ । शनिबार आश्रममा उनको शव फेला परेको हो ।

उनको घाँटीमा धारिलो हतियारले प्रहार गरेको जनाइएको छ । प्रहरीले भने उनको आत्महत्या भएको बताएको छ । तर, अर्का एक सन्त भने उनको हत्या भएको आशंका गरेका छन् ।

प्रहरीका अनुसार ती साधु डिप्रेशनमा थिए । प्रहरीले भन्‍यो, “गुजरातको सुरतमा उनको एक मन्दिर थियो । त्यहाँ सडक फराकिलो पार्नेक्रममा उक्त मन्दिर भत्काइएको थियो । जसका कारण उनी निराश थिए । त्यही निराशाका कारण उनले आत्महत्या गरेको पाइएको छ ।” – बीबीसी

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

एजेन्सी । मानिसको शरीर अन्य प्राणीको तुलनामा निकै संवेदनशील हुन्छ । यही कारण भविष्यमा हुने घटनाप्रति हाम्रो शरीरले पहिले नै

नयाँदिल्ली: मान्छे आफ्नो प्रेमको लागि जस्तोसुकै जोखिम मोल्न सक्छ भन्ने उदाहरण भारतको उत्तर प्रदेशस्थित भदोही गाउँमा देखिएको छ । भदोही

काठमाडौं -सामान्यतया बदामको सिजन या प्रचलन जाडो महिनामा बढी हुन्छ । घाममा बसेर बदम खाने प्रचलन बढी भएपनि बदम सधै

काठमाडौं। कोरोनाभाइरस महामारीले पछिल्लो समय आतंकको अवस्था सृजना गरेको छ । ठूलो संख्यामा संक्रमितहरु थपिइरहेका छन् । मृत्यु हुनेहरुको संख्या