Lifestyle Portal
  •   १३ चैत्र २०७९, सोमबार

यो तस्वीरमा एउटा फोन लुकेको छ, पत्ता लगाउन सक्नुहुन्छ ?

१ चैत्र २०७७, आईतवार २३:५७

लोकप्रिय

मानिसको दिमाग एकदमै जटिल हुन्छ । यसले अनेकथरीका समस्या समाधान गर्नसक्छ तर आँखाअगाडि देखिने कैयौं कुराहरू देखेर दिमागले त्यसलाई ठम्याउनै सक्दैन ।

सामान्य देखिने यस फोटोले इन्टरनेटमा धेरैको दिमाग रिंग्याएको छ ।

यो फोटोलाई फेसबूकमा फिलिपिनो महिला जेया मे क्रुजले शेयर गरेकी थिइन् । उनले तस्वीरमा लुकेको कुरालाई खोज्ने चुनौती समेत दिएकी थिइन् ।

फोटोमा फोन लुकेको छ भन्ने जोयाको दाबी छ । तपाईंले पत्ता लगाउनुभयो त ?

 

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – हेम्प स्पटलाइटमा पाइला चाल्दा, धेरै मानिसहरूले यो वास्तवमा के हो र किन यस्तो हानिकारक र उपयोगी बोट वरिपरि

एजेन्सी । मानिसको शरीर अन्य प्राणीको तुलनामा निकै संवेदनशील हुन्छ । यही कारण भविष्यमा हुने घटनाप्रति हाम्रो शरीरले पहिले नै

नयाँदिल्ली: मान्छे आफ्नो प्रेमको लागि जस्तोसुकै जोखिम मोल्न सक्छ भन्ने उदाहरण भारतको उत्तर प्रदेशस्थित भदोही गाउँमा देखिएको छ । भदोही

काठमाडौं -सामान्यतया बदामको सिजन या प्रचलन जाडो महिनामा बढी हुन्छ । घाममा बसेर बदम खाने प्रचलन बढी भएपनि बदम सधै