
यो झरीमा रोमान्टिक बन्दै सन्दिप लामिछाने
२ पुष २०७५, सोमबार १३:१५
विश्व क्रिकेटमा आफनो छुट्टै छाप छोडन् सफल नेपाली युवा क्रिकेटर सन्दिप लामिछानेको विभिन्न क्रिकेट लिगहरुमा चर्चा चलेको छ । बहुप्रतिभाका धनी नेपाली युवा क्रिकेटर सन्दिप लामिछानेको नयाँ एल्बम ‘तिमी र म’ को नयाँ गीत ‘यो झरीमा’ सार्वजनिक भएको छ । आफनो युटुब च्यानलमार्फत छामिछानेले उक्त गीत सार्वजनिक गरेका छन्।
बन्दना जोशीको शब्द तथा अफ्सर अली र सन्दिपको कम्पोज रहेको सो गीतमा राजन मगरले सङ्गीत भर्नुभएको छ । यसअघि सन्दिपले यही एल्बमका लागि ‘भेटु कसरी’ गीत सार्वजनिक गरेका थिए । सार्वजनिक गितमा प्रमीकासँग झरीमा रुझन र ओठ चुम्न चाहेको भावना व्यक्त गरेका छन ।
हेरौ कस्तो बनेको छ गित
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौं – हेम्प स्पटलाइटमा पाइला चाल्दा, धेरै मानिसहरूले यो वास्तवमा के हो र किन यस्तो हानिकारक र उपयोगी बोट वरिपरि
एजेन्सी । मानिसको शरीर अन्य प्राणीको तुलनामा निकै संवेदनशील हुन्छ । यही कारण भविष्यमा हुने घटनाप्रति हाम्रो शरीरले पहिले नै
नयाँदिल्ली: मान्छे आफ्नो प्रेमको लागि जस्तोसुकै जोखिम मोल्न सक्छ भन्ने उदाहरण भारतको उत्तर प्रदेशस्थित भदोही गाउँमा देखिएको छ । भदोही
काठमाडौं -सामान्यतया बदामको सिजन या प्रचलन जाडो महिनामा बढी हुन्छ । घाममा बसेर बदम खाने प्रचलन बढी भएपनि बदम सधै