Lifestyle Portal
  •   २५ फाल्गुन २०७७, मंगलवार

यो झरीमा रोमान्टिक बन्दै सन्दिप लामिछाने

२ पुष २०७५, सोमबार १३:१५

विश्व क्रिकेटमा आफनो छुट्टै छाप छोडन् सफल नेपाली युवा क्रिकेटर सन्दिप लामिछानेको विभिन्न क्रिकेट लिगहरुमा चर्चा चलेको छ । बहुप्रतिभाका धनी नेपाली युवा क्रिकेटर सन्दिप लामिछानेको नयाँ एल्बम ‘तिमी र म’ को नयाँ गीत ‘यो झरीमा’ सार्वजनिक भएको छ । आफनो युटुब च्यानलमार्फत छामिछानेले उक्त गीत सार्वजनिक गरेका छन्।

बन्दना जोशीको शब्द तथा अफ्सर अली र सन्दिपको कम्पोज रहेको सो गीतमा राजन मगरले सङ्गीत भर्नुभएको छ । यसअघि सन्दिपले यही एल्बमका लागि ‘भेटु कसरी’ गीत सार्वजनिक गरेका थिए । सार्वजनिक गितमा प्रमीकासँग झरीमा रुझन र ओठ चुम्न चाहेको भावना व्यक्त गरेका छन ।
हेरौ कस्तो बनेको छ गित

 

 

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

काठमाडौं । भारत अध्ययनार्थ जान चाहने विधार्थी हरूको रोजाईमा हाल गुजरातको नाम अग्रपंक्तिमा आइरहेको छ। गुजरात भारतकै सम्पन्न प्रदेश, सुरक्षित,

काठमाडौं। एक निर्लज्ज जोडीले सार्वजनिक पार्कमा थुप्रै मानिसहरु र कैयौं परिवारकै अगाडि खुल्लमखुल्ला यौनसम्बन्ध राखिरहेको देखिएपछि त्यहाँका सर्वसाधारण आक्रोशित भएका

काठमाडौं। गिना स्टेवार्टले आफू हजुरआमा भएको बताउँदा मानिसहरुले विश्वास गर्दैनन् । उमेरलाई चुनौती दिने यी मोडल संसारकै हट हजुरआमाको रुपमा

जुन दिन तपाई आफ्नो पूरा जिम्मेवारी लिनु हुन्छ, जुन दिन तपाई बहाना बनाउन बन्द गर्नुहुन्छ, त्यसै दिन तपाई शिखरतिरको यात्रा